खोटाङ । खोटाङमा मोटरसाईकल चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुईपा पञ्चदोबाटोका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरी गरी फरार रहेका दुई जनालाई...
समाचार
सामाजिक विकास मन्त्रीराईद्धारा १० हजार एन्टीजेन किट सहित लाखौ मुल्यका स्वास्थ्य सामाग्रगी हस्तान्तरण
खोटाङ, प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला असपताल खोटाङलाई १० हजार बढी एन्टीजेन किट सहित लाखौ मुल्य पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । मन्त्री राई आफैले एन्टीजेन किट,अक्सिजन सिलिण्डर...
प्रधानमन्त्रीलाई मेयरको पत्र, सरकार गरिब जनता बचाउन निःशुल्क हेलीकोप्टरको व्यवस्था गर
खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजानका लागि निःशुल्क हेलीकोप्टरको व्यवस्था गर्न माग गर्नु भएको छ । कोभिड–१९...
एमाले नेता भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलमा आइसियू र भेन्टिलेटर राख्न तिन करोड वजेट
उमेश भुजेल खोटाङ । नेकपा एमालेका प्रभाबशाली युवा नेता विशाल भट्टराईको पहलमा जिल्ला अस्पताल दिक्तेलका लागि स्वास्थ्य उपकरण आईसियु र भेन्टिलेटर खरिदका गर्न अर्थ मन्त्रालयले तिन करोड बजेट उपलब्ध गराएको छ । जिल्लामा कोरोना ...
खोटाङका कुन स्थानीय तहलाई कति बजेट ?
खोटाङ । नेपाल सरकार अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि खोटाङका १० स्थानीय तहलाई साँढे तीन अर्वभन्दा बढी बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि अर्थमन्त्रालयले ३ अर्ब ५७ करोड ६४ लाख बजेट विनियोजन गरेक...
वाह, एमालेको ५१ सालको भन्दा लोकप्रिय बजेट
विक्रम केसी काठमाडौं । २७ वर्षपछि नेपालमा बजेटका यावत कीर्तिमान भंग भएको छ । नेपालको इतिहासमा सर्वाधिक लोकप्रिय बजेट थियो– ०५१ सालको बजेट । त्यो बजेटलाई बिर्साउने गरी अत्यन्त लोकप्रिय बज...
सरकारले ल्यायाे लाेकप्रिय बजेट, वृद्ध भत्ता ४ हजार पुग्याे
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को ला...
एमाले नेता भट्टराइले आफ्नो पहलमा ल्याउनु भएको यती धेरै स्वास्थ्य सामग्री हस्तान्तरण
खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै नेकपा (एमाले) खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराइले आफ्नो पहलमा ल्याएको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नु भएको छ । ईन्चार्ज भट्टराइले स्वास्थ्य ...
संक्रमितलाई अस्पताल पुर्याउन महङ्गाे मूल्य तिरेर हेलीकोप्टर चार्टर गर्नु पर्ने बाध्यता
खोटाङ । खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर...
एमाले मुख्य सचेतक भट्टराईले फिर्ता गर्नु भयो संसद सचिवालयको गाडी, सबैले दिए स्याबासी
काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिएको गाडी सुविधा फिर्ता गर्नु भएको छ । आईतबार मुख्य सचेतक भट्टराईले संसद विघटन भएसँगै आफुले प्रयोग गरेको बा २ झ २८७३ नं गाडी संसद सचिवालयलाई फ...









