खोटाङ । सुत्केरी व्यथा लागेर सहज रुपमा बच्चा जन्माउन समस्या परेकी खोटाङकी एक महिलाको मेयरको एक कल फोनले ज्यान बचेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ दोर्पाकी २४ बर्षीय शान्ता कटवालले आठ महिनाको गर्भमा रहे...
समाचार
सामाजिक बिकास मन्त्रीराईले नगर स्वास्थ्य दिक्तेललाई पठाउनु भएको करोड बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण
खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि करोड बढि मुल्य पर्ने स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउनु भएको छ । ...
दिक्तेलमा एक सय बेडको कोभिड अस्पताल संचालन, जिल्लाबासीमा छायो खुसियाली
खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलस्थीत जिल्ला आयुर्वेद सेवा केन्द्रको भबनमा एक सय बेडको कोभिड असपताल सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको समन्वयमा जिल्ला आयुर्वेद अस्पतालको कार्यालयमा कोभि...
सामाजिक विकास मन्त्री राईको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुदै, प्रदेशका जनतामा छायो खुसियाली
खोटाङ, प्रदेश नम्बर १ कि समाजिक मन्त्री उषाकला राईले लामो समय देखि उठाउदै आउनु भएको ब्याण्ड भर्सेज ब्राण्डकोे अवधारणा पुरा हुने भएको छ । घरेलु मदिरा लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थाल्नु भएको मन्...
खोटाङको खोटेहाङ गाउँपालिकाले कृषकहरुलाई ७५ प्रशित अनुदानमा हाते ट्याक्टर प्रदान
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रम अन्तरगतको बजेटबाट ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले कृष...
लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण
खोटाङ । नेकपा एमाले खोटाङका ईन्चार्ज विशाल भट्टराईले पहल गरेर पठाएको लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई खोटाङलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्...
सामाजिक बिकास मन्त्री राईको सफलता, ब्याण्ड भर्सेज ब्राण्डकोे नीतिगत बाटो खुल्यो
बिराटनगर । प्रदेश नं. १ की सामाजिक विकास मन्त्री उषाकला राईले उठाउनु भएको घरेलु मदिरा लोकल कोदोको तिनपाने रक्सीको उत्पादनको ऐन बनाउनका लागि नितिगत बाटो खुलेको छ । प्रदेश नं.१ को आ.व.२०७८÷७९ को निति तथा कार्यक्रम सार्...
खोटाङ सेवा समाज युकेद्धारा जिल्ला अस्पताललाई ११ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण
खोटाङ, खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भई युकेलाई कर्मथलो बनाईरहेकाहरुको साँझा संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य ...
प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह
२६ जेष्ठ विराटनगर, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नु भएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दि...
नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त
खोटाङ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत...









