दिनेश सुनारले अमेरिकाबाट पाँचौँ विश्व कीर्तिमानी रचे

हलेसी खबर सम्वाददाता खोटाङ,३१असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका कर्पर खेलाडी दिनेश सुनार अमेरिकाबाट पाँचौँ कर्पर विश्व कीर्तिमानी चुम्न सफल भएका छन् । पुर्वी पहाडी एवम् दुर्गम जिल्ला खोटाङ अति विकट काम...

एमालेमा बस्दिन : माधवकुमार नेपाल

काठमान्डौं, ३१ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन सवै काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । आफूलाई भेट्न निवामै आउनु भएका प्रधानमन्त्री देउवालाई माधवले ...

ठेकेदारको बेवास्ताले मोटरेवल पुल नबन्दा सर्वसाधरणलाई सास्ती

हलेसी खबर खोटाङ, ३० असार । पूर्वपश्चिम जोडने मध्यपहाडी लोकमार्गमा पंखुखोला मोटरेवल पुल समयमा नबन्दा सर्वसाधरणलाई सास्ती थपिएको छ । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले बेवास्ता गर्दा साँढे ५ बर्ष अगाडि सम्झौता गरेको पुल ...

दिप्रुङ चुईचुम्मा : दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता

  खोटाङ,२९ असार । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । बच्चा गर्भमा छँदा आमाले चार पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा ग...

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण

काठमान्डौं,२९असार । मंगलबार प्रधानमन्त्रीमा नवनियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सभापति देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउनुभए...

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमान्डौं,२९असार । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्...

देशवाशीको नाममा सम्बोधन गरेर बालुवाटार छाडदै प्रधानमन्त्री ओली

काठमान्डौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने हुनुभएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान...

रजस्वला भएको बेला घरमा बस्ने १४ महिला पुरस्कृत

खोटाङ,२९असार । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनावारी (रजस्वला) भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ गोठ हुँदा घरैमा बस्ने वडा भरिका १४ जना महिलालाई सम्मानस...

सामाजिक विकास मन्त्री राईद्धारा जिल्ला अस्पताल खोटाङलाई बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण

खोटाङ,२९ असार । प्रदेश नम्बर -१ सरकारले जिल्ला अस्पताल खोटाङलाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । सोमबार सामाजिक विकास मन्त्री उषाकला राईले जिल्ला अस्पताल खोटाङका ल्याव टेक्निसियन शेखर अध...

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

खोटाङ,२९ असार । खोटाङकी एक जना सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको जन्तेढुंगा गाउँपालिका -४ बस्ने २७ वर्षीया शिवकुमारी सापकोटालाई थप उपचार गर्नका लागि हेलिकोप्टरबाट उद्धार गरि बिराटनगर लगिएकोे ह...