देखिन थाल्यो देउवा सरकारको सुशासनको नमुना : मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी

काठमान्डौं, ५ साउन । सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डका लागि सुरक्षाकर्मी थपेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निणर्य’ गरी मा...

नक्कली फेसबुक आइडी प्रयोग गरि युवतीको बेइज्जत,प्रहरी भन्छ, अनुसन्धान भैरहेको छ

खोटाङ,४ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामको फेसबुक आइडिबाट फ्रेण्ड रिक्वेस्ट आयो । ‘यो मायाको सागर’को फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदि बहिनीहरु देखेपछि ...

माधवको खुलासा : गठबन्धनभित्र संबिधान संशोधन गरेर मन्त्रीको संख्या बढाउने सहमति भइसक्यो

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा समाहित हुनुभएका ‘एमाले बरिष्ठ नेता’ माधवकुमार नेपालले संबिधान संशोधन गरेर मन्त्रीको संख्या बढाउनु सहमति भइसकेको खुलासा गर्...

प्रतिष्ठानबाट प्राप्त स्वास्थ्य सामाग्री जिल्लाका पत्रकारलाई

हलेसी खबर खोटाङ,४ असार । खोटाङका नेर्पामा रहेका स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठानले पत्रकारका लागि भनेर प्रदान गरेको स्वास्थ्य सामाग्री जिल्लाका क्रियाशिल पत्रकारहरुलाई वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्...

बामदेवको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी

काठमान्डौं, ४ साउन  । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यो सूचना माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत दिइसकेको पाइएको छ । एमाले...

बिदाको दुरुपयोग गरि चलाईएको मोटर साईकल नियन्त्रणमा

साउन, सार्वजनिक बिदाको दिन बिना पास सरकारी सवारी साधन चलाएको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयका मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सार्...

च्यास्मीटारको दाल्फुमा नयाँ विद्यालय स्थापना

खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार दाल्फुमा नयाँ विद्यालय स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको हो ...

दिक्तेल नगरका ४ बर्ष, ईतिहासकै बढी काम

साउन, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वितेका ४ बर्षमा ईतिहासकै उत्कृष्ट काम गरेको जनाएको छ । शनिबार अघिल्ला ४ बर्षको समिक्षा र आगामि बर्षका कार्यक्रमको बारे राखिएको शुसासनका लागि मिटद प्रेश कार्यक्रममा नगर प...

संस्थागत निणर्य भन्दा बाहिर नजाने कार्यदलको अडान :ओलीलाई सुझाव, माधवलाई चेतावनी

काठमान्डौं,३१असार । नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निणर्य भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वोच्च अदालतको फैसलाक...

हलेसी मन्दिरमा १४ लाख बढि भेटी सङ्कलन

हलेसी खबर खोटाङ,३१ असार । खोटाङको विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा १४ लाख भन्दा बढि भेटी सङ्कलन भएको छ । मन्दिरमा गत चैत २४ गते देखि बैशाख १५ गते सम्म १४ लाख ३७ हजार ८ सय ७६ रुपैयाँ भेटी सङ्कलन भएको हो । ...