प्राविधिक शिक्षा आजको आवश्यक्ता जहाँ गरिबी त्यहाँ सीटीईभीटी : शिक्षामन्त्री पौडेल

काठमान्डौं, २ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीटीईभीटीलाई विकट गाउँमा लैजानुपर्ने बताउनुभएको छ ।मंगलबार एक कार्यक्रमको आयोजना गरी सीटीईभीटीका कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले विकट जिल्...

सिजरबाट सिकिस्त बनेका बालकलाई आर्थिक सहयोग

खोटाङ, २ कात्तिक । सिजरको समस्याबाट सिकिस्त बनेका हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका संयोग राईलाई आर्थिक सहयोग जुटेको छ । जन्मेको केही महिनापछि नै सिजरको समस्याबाट सिकिस्त बिरामी परेका राईको उपचारका लागि १० हजार आर्थिक सह...

छड्के जाँचमा विमानस्थल पुगेका पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

काठमान्डौं, २ कात्तिक । काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमनमा जानुभएको छ । छड्के जाँचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको ...

पछिल्लो २४ घण्टामा प्रदेश-१ मा ९७ जनामा कोरोना संक्रमण

विराटनगर, १ कात्तिक । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परी...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १ कात्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै...

एमालेको वडा अधिवेशन कात्तिक ६ गते, अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् । वडा अध...

दशैंको बेला धनगढीमा नगद र गहना चोरी

धनगढी, १ कात्तिक । दशैंको बेला कैलालीको धनगढीस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । धनगढी उपमहानगरपालिका-४ भगवती टोलका स्थानीय इन्द्रबहादुर सिंहको घरमा चोरी भएको हो । सिंहले २ लाख ३० हजार रुपैयाँ नगद र करिब २० ...

नुवाकोटमा कांग्रेस र माओवादीको जग भत्कियो, एक सय बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

नुवाकोट, १ कात्तिक । नुवाकोटको किस्पाङमा नेपाली कांग्रेस र माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेस र माओवदीको जगको रूपमा किस्पाङका क्रियाशिल एक सय भन्दा बढी नेता कार्यकर्ता आइतबार नेकपा एमाल...

यस्तो छ तीन दिनको मौसमः वर्षादेखि हिमपातसम्म

काठमान्डौं, १ कात्तिक । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ। शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो। मौसममा बदली भएपछि किसानले पाकेको धान काट्न पाएका छैनन्। केही किसानले धान काटे पनि पानीले भिजा...

आठ जिल्लाको सिडिओ सरुवा, को कहाँ पुगे ?

काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निणर्यबाट आयतवार ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरिएको हो । गृह मन्त्रालय...