श्रीलङ्कामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु

काठमाडौं, २५ कातिक । श्रीलङ्कामा एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ ।...

१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ गरिने

काठमाडौं, २५ कातिक । आज देखि नेपालको १२औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो । आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय...

राष्ट्रिय महाधिवेशनका लागि एमालेले ७ करोड २० लाख उठाउने

काठमाडौं, २५ कातिक । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सदस्यहरूबाट लेबी उठाउने निणर्य गरेको छ । एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ । बुधबार काठमाडौंमा बसेको एमालेको १०औँ राष्ट्रिय महाधिवेश...

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं, २५ कातिक । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११...

माधव नेपालको बहिर्गमनसँगै एमाले फर्किए चर्चित लेखक झलक सुवेदी

पोखरा, २४ कातिक । चर्चित लेखक तथा विश्लेषक झलक सुवेदी नेकपा एमालेको राजनीतिमा फर्किनु भएको छ । बामदेव गौतमले एमाले बिभाजन गरेसँगै करिब दुई दशकदेखि राजनीति छाडेर लेखन तथा नागरिक अभियानमा लाग्नुभएका सुवेदीले यसपटक पार्टी स...

गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा बाह्रबिसेबाट पाँच जना पक्राउ

सिन्धुपाल्चोक, २४ कातिक । राष्ट्रिय जनावरको रुपमा मानिने गाई काटेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले गत कातिक २२ गते राति करिब ११ बजे बाह्रबिसे-९ राम्चेको पोष्टपखेरामा गाई काटेर मा...

देउवाले देखाइदिए प्रचण्ड-माधवको औकात

काठमाडौँ,२४ कातिक । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्तामा रुपान्तरण हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अव कांग्रेस बरिष्ठ नेता रामचन्द्र ...

उपनर्विाचनमा माओवादीबाट एमाले गएकाले मर्लान् त बाजी

काठमाडौँ, २४ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नर्विाचन आयोगका आयुक्त तथा पदाधकिारीबीच उपनर्विाचनको वषियमा केही दनिअघ िछलफल भयो । २०७४ सालमा भएको प्रतनिधिसिभा र प्रदेशसभा नर्विाचनमा रक्ति प्रतनिधि िसभातर्फ ४ र प्रद...

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु

हेटौँडा, २४ कातिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित ...

राष्ट्रपति भण्डारीद्धारा छठ पर्वको शुभकामना

काठमाडौँ, २४ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूणर् नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक त...