रसुवा। पटक पटक परेको पानी र हिउँले हिउँदे कृषिउपजको उत्पादन राम्रो हुने भएको छ । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङका अनुसार माघ महीनाको निरन्तर वर्षा र हिमपातले जमीनमा यथेष्ठ चिसोपनले गर्दा लगाइएको गह...
समाचार
बसमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु
भरतपुर। चितवनमा आज भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–८ सीताराम चोकमा ट्रक र बसमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भरतपुर–१३ का ५० वर्षीय सुकदेव ...
चाँगुनारायण नगरपालिकाको चौंथो नगरसभाद्वारा १२ कानून पारित
भक्तपुर। चाँगुनारायण नगरपालिकाको चौथो नगरसभा आजदेखि शुरु भएको छ । नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले नगरसभामा प्रस्ताव गरिएका विषयको दफाबार छलफल गरी आगामी मङ्गलबारसम्म सभा सञ्चालन गरिने बताउनुभयो । नगरसभामा विपद् ज...
घिमिरेलाई तरबार प्रहार गर्ने पक्राउ
रत्ननगर । यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय ...
महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आइतबारदेखि श्रमजीवी पत्रकार ऐनअनुसार हालै गरिएको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू गरे/नगरेको सम्बन्धमा सञ्चार प्रतिषठनमा अनुगमन गर्ने भएको छ । महासङ्घको उपत्यकामा उपलब्ध केन्द्रीय ...
समृद्धिका लागि कृषि क्रान्ति अपरिहार्य – वरिष्ठ नेता नेपाल
बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज सम्पन्न आधारशिला (पहिले...
विश्व खुशियाली सम्मेलनमा भाग लिन मन्त्री पण्डित दुबईमा
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘विश्व खुशियाली सम्मेलन’मा भाग लिन आज संयुक्त अरब इमिरेटको राजधानी दुबई जानुभएको छ । आइतबारदेखि हुने सम्मेलनमा भाग लिन आज त्यसतर्फ जानुभएको मन्त्रालयका प...
अवैध सुनका बालासहित दुईजना पक्राउ
काठमाडौँ। प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०÷५० ग्...
कृषकको जमीन संरक्षण गर्न सरकारसँग माग
काठमाडौँ । गुठी समस्या समाधान सङ्घर्ष समितिले धादिङमा तत्कालीन श्री ५ को वायुगुठीअन्तर्गत बसोबास गर्दै आएका कृषकको जमीन संरक्षणको माग गरेको छ । सरकारले विसं २०७० पछि उक्त गुठीलाई जग्गाधनी बनाई त्यसअन्तर्गतको भूमि भोगचलन ...
चट्याङबाट दुई जनाको मृत्यु, चार जना घाइते
अमरगढी। डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छ...
