काठमाडौँ। ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्...
समाचार
एसइई कप क्रिकेट वैशाखमा
काठमाडौं । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न ११ शहरबाट ट्यालेन्ट हण्टमार्फत ...
स्वास्थ्यमा समायोजन विवादः सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी
काठमाडौँ । सरकारले ल्याएको कर्मचारी समायोजन विद्येयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले तत्काल विद्येयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ ९गोदान०ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुले विरोधका बाबजुद प्रक्रिय...
कांग्रेसले भन्यो- बयलगाडा चढेर सगरमाथा चढ्न सकिन्न
काठमाडौं । सरकारको एक वर्ष कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अोली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको टिप्पणी गरेको छ । सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशाम...
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र काम...
वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ ...
हिउँदे झरी दोहोरिन थाल्यो, अझै केहि दिन धेकेलिने
काठमाडौं । मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकां...
सत्य मात्रै समाचार लेख्न मुख्यमन्त्रीको अनुरोध
हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम भएकाले सत्यतामा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी मकवानपुर र प्रेस सेन्ट...
राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः सोमबार रु दुई अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भए...
ट्रक दुर्घटना हुँदा घटनास्थमै दुई जनाको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आज ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थमै मृत्यु भएको छ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख १६५१ नंको...
