जन्ती बोकेको बस दुर्घटना, ५ घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख ...

इरानविरुद्ध शानदार जितसहित नेपाल हिरो कपको फाइनल नजिक

काठमाडौँ । बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाली महिला फुटबल टोली भारतमा जारी हिरोकपको फाइनल नजिक पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानक...

विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन- डा भट्टराई

गोरखा। नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भ...

जनयुद्ध र जनआन्दोलन दिवस एकसाथ नमनाउन सुझाव

० हलेसी खबर संवाददाता/ खोटाङ : फागुन १ गतेलाई तत्कालिन माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । यसै क्रममा खोटाङमा एकैसाथ मनाईएको जनआन्दोलन तथा जनयुद्ध दिवसको विषयमा केही नेताहरुले फरक धारणा राखेका छन् । नेकपाकी केन्द्रीय...

धार्मिक स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी, मेयर भन्छन् कालिका भगवती मन्दिरमा बलि दिने कार्य रोक्ने निर्णय भएको छैन

० हलेसी खबर संवाददाता/ खोटाङ : केही समयअघि नयाँ शक्ति पार्टीका खोटाङ अध्यक्ष सूर्यबहादुर राईले आफ्नो फेसबुक स्टाटस मार्फत एक विवादास्पद टिप्पणी पोष्ट गरे । उनले पोष्ट गरेको स्टाटसमा विभिन्न व्यक्तिहरुले सकारात्मक र नकारा...

लक्की, डिक्की र निक्कीकाे आत्मकथा ‘हामी थ्री सिस्टर्स’

कास्की । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् । लेखककी आमा लीलामायाको वार्षि...

शोक मनाउन पाँचथरमा आज सार्वजनिक बिदा

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका फा...

शान्ती श्री परियारको अर्काे मार्मिक लोकदोहारी ‘तिम्रै यादले बाँच्न पाइया छ’ (भिडियो सहित)

काठमाडौं । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तु...

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

काठमाडौं । नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रह...

जग्गा प्लटिङ कारोबारमा सक्रिय बन्दै सेना

काठमाडौं । सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना ...