रुपन्देही । प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे...
समाचार
नेकपा एकता प्रक्रिया जिल्लामा नहुँदै स्थानीय तहमा धमाधम
काठमाडौं । नेकपाको नेतृत्व अझै जिल्ला र प्रदेश तहको एकतामा अल्झे पनि स्थानीय तहमा एकता प्रक्रिया सुरु भएको छ। पार्टी स्थायी समिति र केन्द्रीय समितिले प्रदेश कमिटीलाई अनुमोदन गरिनसके पनि त्यही कमिटीले अहिले कतिपय स्थानीय ...
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमै
काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, स...
बोल्नै नसक्ने भए डा. केसी
काठमाडौं । उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक ए...
हुँदै नभएको गाडीका लागि तीन करोड कर्जा
काठमाडौं , हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् । सुन्धारामा केन्द्रीय कार्यालय रहेक...
के तपाईलाई टाउको दुखिरहने समस्या छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय
काठमाडौं । आजको व्यस्त र तनवपुर्ण जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या जस्तै बनेको छ । तर लगातार टाउको दुख्ने समस्याले भने तपाईको कार्यक्षमता र तपाईको पुरै दैनिकीलाई प्रभावित पार्ने गर्दछ । दैनिक र लगातार टाउको दुखाईको...
अध्यक्ष प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले नेपाली टोलील...
काङ्ग्रेसलाई जिम्मेबार प्रतिपक्ष बन्न नेता नेपालको आग्रह
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको बताउनुभएको छ । खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँ...
एटीएम तोडफोड गरेर फरार भएका पक्राउ
राँझा। बाँकेको कोहलपुरस्थित सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ एनटीभीरोडमा रहेको सिद्धार्थ बैंकको एटीएम मेशिन तोडफोड गरेको अभियोगमा गएराति जुम्ला चन्द...
घुम्न जाने भन्दै फकाएर लगी १५ वर्षीया किशोरीलाई बलात्कार
सप्तरी । प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो। सनाबुलविरुद्ध आज उजुरी दर्ता गरेको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनि...
