काठमाडौं । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ९ग्रेड० मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा...
समाचार
महानगरकी उपमेयर पार्वती शाहद्वारा नगरसभा अवरोध
चितवन। भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले नगरसभा बैठक अवरोध गरेकी छिन्।आफ्नै पार्टी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले विषयगत समितिको बाँडफाडबारेको निर्णय समयमा जानकारी नगराएको भन्दै नगरसभा बैठक अवरोध गर...
चर्चित अभिनेत्री करिश्माले ल्याइन् थ्री जीपीए
काठमाडौँ । आज सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् । मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्र...
बदनाममा त्रिभुवन विश्वविद्यालयः ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्...
बालुवाटारको एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितताको छानबिन अन्तिम चरणमा
काठमाडौं । बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत...
प्रधानमन्त्री नै छल्दैछन् संसद, प्रधानमन्त्रीको जवाफ अर्थमन्त्री खतिवडाले दिँदा संसदमा आपत्ती
काठमाडौं । संघीय संसद्मा बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने पालो प्रधानमन्त्री केपी ओलीको थियो । तर उनी उपस्थित भएनन् । उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले सदनमा जवाफ दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...
मन्त्री हेरफेर छिट्टै हुँदै, यी ६ जना मन्त्री फेरिने
काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सह...
बिहिबार कुन राशि भएकालाई कति शुभ ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफूसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानीबढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न ...
पूजा गर्दा किन बालिन्छ धूप ? जान्नुहोस्
खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय...
यी हुन् गीताको मुख्य श्लोक, जसको प्रभावले अर्जुनले महाभारत जितेका थिए
काठमाडौं । महाभारत युद्धपूर्व अर्जुनले जब भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य र कुटुम्बका सबै मानिसलाई देखे, त्यसबेला उनले आफ्नो तीर टोकरीमा राखे । र श्रीकृष्णलाई युद्ध नगर्ने बताए । त्यसबेला श्रीकृष्णले अर्जुनलाई गीता...
