काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । ...
समाचार
वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !
काठमाडौं । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र !सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसके...
बालुवाटार जग्गा प्रकरणः प्रमाणनै नमागी फैसला
काठमाडौं । बालुवाटारस्थित ललित निवासको जग्गासम्बन्धी दुईवटा मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रमाण र कागजात नझिकाई गरेका फैसला शंकाको घेरामा परेका छन् । ललिता निवासको २९९ रोपनी सरकारी जग्गाको गैरकानुनी दर्तासम्बन्धी वि...
‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ प्रदेशकै गौरव – मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ सञ्चारकर्मीका लागि अति आवश्यक भएको बताउनुभएको छ । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन उक्त सञ्चारग्रामको आज निरीक्षण गर्दै उहाँले ...
पन्ध्र लाख घुससहित कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयर पक्राउ
काडमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्र...
सर्पले डस्दा एक ४५ वर्षीय शिवनाथ महतो मृत्यु
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बर्दिवास–४ मा ...
बेपत्ताको ९१ वर्षपछि काजकीरिया !
काभ्रेपलाञ्चोक। बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष पुग्नुभएका नन्दीकेशर अध...
आज र भोली यी स्थानहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी...
लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा चल्दैन – मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै भन्नुभयो...

