मस्को । स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार विहान भेला भएका ५६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ । ओभिडी इन्फो नामक संस्थाले ब...
समाचार
४४ नेपाली महिला कामदार स्वदेश फिर्ता
काठमाडौं । चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा...
काठमाडौँ जाँदै गरेको टाटोसुमो तातोपानी दुर्घटना: दुईको मृत्यु, सात घाइते
रसुवा । रसुवागढीबाट काठमाडौँ जाँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु ...
दुई वटा विवाह गर्नेलाई सरकारले प्रोत्साहन भत्ता दिने
एजेन्सी । नेपालमा दुई वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ । तर यूएई सरकारले भने दुई वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषह...
यतीको पाँचौँ एटीआर विमान भित्रियो
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर आज दिउँ...
पाँचथरको तिम्बुङ पोखरीमा अतिक्रमण भएको भन्दै विरोध
पाँचथर । पाँचथरका विभिन्न सङ्घसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन् । पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर न...
प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार कारबम विस्फोट: तीनको मृत्यु, बाह्र घाइते
अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्धारमा शनिबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य १२ जना घाइते भएका छन् । प्रा...
शनिबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प, आठ जनाको मृत्यु
फिलिपिन्स । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् । उनीहरुले भूकम्पका...
लागुऔषधको कारोवार गर्ने धरानका तीन प्रहरी पक्राउ
धरान । धरानमा लागुऔषधको कारोवारमा संलग्न तीन प्रहरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई एकथान पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको हो। सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हब...
यी राशी हुनेहरुकोलागि आजको दिन अत्यन्त फलदायी हुने, थाहा पाउनुहोस् तपाईंको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नि तथा माया प्रेमम...
