हावाहुरीे र भारी वर्षातका कारण कृषि बालीमा क्षती

खोटाङ, ३१ असोज । खोटाङमा बाला झुलेर पाक्न लागेको धानमा शनिबार बेलुकादेखी आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबाली लगायत विभिन्न नगदेबाली तथा परम्परागत बालीहरुमा क्षती पुगेको हो । ...

देशभरका सबै वडामा एकसाथ एमालेको अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, ३१ असोज । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ न...

पर्यटकलाई आकर्षित गर्न सिम्पानीमा लोहोकिल पार्क निर्माण

खोटाङ, २७ असोज । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क (उद्यान) निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी जम्मा रु २४ लाख २९ हजार ७०६ खर्चमा...

साकेलाका ४७२ जना लक्षित वर्गले बुझे शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

खोटाङ, २४ असोज । साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआई बैङ्क र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ जना लक्षित वर्गलाई उनीहरुको ...

युवा सङ्घ हलेसी तुवाचुङ : नगर कमिटी इन्चार्जमा चाम्लिङ, अध्यक्षमा भुजेल

खोटाङ, २४ असोज । युवा सङ्घ नेपाल हलेसी तुवाचुङ नगर कमिटीको इन्चार्जमा सुवास चाम्लिङ चयन हुनुभएको छ । वडा नं.-५ दुर्छिममा शनिबार भएको युवा सङ्घ नेपालको नगर कमिटीको दोस्रो अधिवेशनले चाम्लिङलाई नगर इन्चार्जमा चयन गरेको हो ।...

शि लिड्सको तालिम तथा सार्वजनिक सुनुवाई हलेसीमा

हलेसी खबर हलेसी, २४ असोज । हलेसी तुवाचुङमा दलित महिला केन्द्र नेपाल (सि डि डब्लु एन) ले सार्वजनीक सुनुवाई तथा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धिको तालिम दिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानी...

नुनथला बन्यो पूर्ण उज्यालो वडा

हलेसी खबर दिक्तेल, २४ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १३ नुनथला उज्यालो वडा बनेको छ । नुनथलाको साविक पुरानो वडा ७ र ९ वडामा पर्ने घुनथलामा विजुली विस्तार गरिएसँगै नुनथला पूर्णरुपमा विद्युतीकरण भएको वडामा प...

ज्योति लाइफले गुमेको छोराका याद ताजा बनायो : कमलराज राई

हलेसी खबर असोज २४ आईतबार । हलेसी तुवाचुङ नगरपालिका – ८ धितुङका कमलराज राईलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले चारलाख १२ हजार रुपैया विमाको रकम उपलब्त्र गराएको छ । मृत्यु भईसकेको छोरा सरोजको शोकबाट उक्सदै गरेका राईलाई ज...

सहकारीका नाममा ठगी : एकै परिवारको ६४ करोड डुब्यो

काठमान्डौं, २३ असोज । काठमाडौंको लगनटोलका देवनारायण महर्जन पेसाले माली हुन् । फूलको स्याहार गरेर कमाएको पैसा उनले कालीमाटीस्थित सिभिल सेभिङ्स एण्ड क्रेडिट को-अपरेटिभमा जम्मा गरेका थिए । सो सहकारी नेकपा एमालेका पूर्वसांसद...

ठेकेदारले नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाको प्रशासनिक भवनको काम रोकियो

खोटाङ, २३ असोज । ठेकेदार कम्पनीले ल्याबको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ । ठेकेदार कम्पनी रुज-जगदम्बा-भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले नि...