करेन्ट लागेर दुईको मृत्यु, एक जना गम्भीर घाइते

धनुषा। करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएक...

कारागारमा जबर्जस्ती करणीका कैदीहरू हवात्तै धेरै बढे

दाङ। दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका छन् । कारागारमा रहेका कुल ४११ कैदीबन्दीमध्ये १४१ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिनुभयो । ...

अब गरीब जेहेनदार विद्यार्थीले पाँच लाख शैक्षिक ऋण पाउँने

भक्तपुर। भक्तपुर नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने...

धादिङबेँसी–आरुघाट सडकखण्ड आजदेखि चार घण्टा बन्द, कुन समयमा हुन्छ ?

धादिङ। निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेँसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबँेसीसम्मको सडक आजबाट दैनिक चार घण्टा बन्द ...

आँबुखैरेनीमा मोटरसाइकल र स्कुटर जुझ्दा दुर्घटनाः एकको मृत्यु, दुई घाइते

दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् । सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफा...

प्राधिकरणद्वारा दुई वर्षको लक्ष्य र कार्ययोजना पारित

काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण तथा पुनःस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री एवं पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष...

सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो

काठमाडौँ। सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज सिजी टेलिक...

डा केसीसँगको सम्झौताअनुसार विधेयक पारित गर्न नेता थापाको माग

काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गर्नुभएको छ । सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट...

पाहुँना बस्न आएका भारतीय नागरिकको सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ। काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुम...

बस दुर्घटना अपडेट- १० जनाको हेलिकप्टरमा उद्धार

गलकोट। कुश्मा नगरपालिका–१ मालढुङ्गामा बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ । घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोख...