दिक्तेल बजारबाट सोलुखुम्बुको सुकेपोखरीसम्म सिधा बस सेवा

खोटाङ, ११ पुस ।  खोटाङ यातायात प्रा.लि.ले दिक्तेल बजारबाट सोलुखुम्बुको जुबुस्थित सुकेपोखरीसम्म सिधा बस सेवा शुरु गरेको छ । दिक्तेलबाट जालपा–ऐसेलुखर्क हुँदै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै ...

किराँत समुदायको चाड ‘साकेला उँधौली’ : रुपाकोटमा भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ, १० पुस । किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (मङ्गलबार)देखि शुरु भएको छ । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साक...

मोटरसाइकलमा सवार प्रेमी÷प्रेमिकालाई बसले ठक्कर दिँदा दुवैको मृत्यु

खोटाङ, ९ पुस । सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै सोमबार बिपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चाल...

एकीकृत घुम्ती शिविरमा खार्मीका ४७७ जना सेवाग्राही लाभान्वित

खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एक दिने एकीकृत घुम्ती शिविरमा ४७७ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले खार्मीमा स...

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा खोटाङका दुई जनाको मृत्यु

खोटाङ– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार बस मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस र...

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन खोटाङको अध्यक्षमा ढकाल चयन

खोटाङ, ७ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन खोटाङको अध्यक्षमा गुरुप्रसाद ढकाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा १६ सदस्यीय नय...

सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्राको शव पत्करभित्र भेटियो

खोटाङ, ४ पुस । तेह्र दिनदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीम...

अनेरास्ववियु खोटाङको अध्यक्षमा बिष्णु उपरकोटी

खाेटाङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २४ औ जिल्ला अधिबेशनबाट उपरकाेटी सर्वसहमत अध्यक्षमा निर्वाचित ...

केपी ओलिकाे स्वागतमा मध्यरातमा पनि जूनकीरी झैं ज्योति बालेर चम्किरहेका नुवाकोटेली जनता

   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शनिबार सल्यानटारमा खाना खाएपछि सामाजिक सञ्जालबाट एउटा सन्देश जारी गर्नुभयो । सन्देशमा उहाँले आफू सल्यानटारमा खाना खाएर बट्टार नुवाकोटतर्फ लागेको भन्दै यात्राको रुट अलि लामो...

समृद्धिकाे यात्रामा अवराेध नगर्न एमालेकाे पहिचानवादीलाई आग्रह

विराटनगर  । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग गर्दै आएकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई आग्रह गरेको छ शनि...