विराटनगर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइड बडी विमान खरीद छानबिन संसदी...
समाचार
लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा सम्पन्न गरेको, पछिल्लो तीन...
ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गर...
लागुऔषध कारोवार गर्ने नौ जना पक्राउ
काभ्रेपलाञ्चोक। प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० प...
बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग
काठमाडौँ। नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना...
किन अठार वर्षमुनिकै किशोरी बलात्कारको शिकार हुन पुग्छन् ?
गोदावरी। अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् । अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको विचार गर्न नसक्दा जबर्जस्ती करणीको शिकार पर्ने गरेका हुन् । ललितपुरमा आज आयोजित समुदाय–प्रहरी स...
बाख्रा चराउन गएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा उजूरी दर्ता
सप्तरी। इँटाभट्टा उद्योगमा लगी बलात्कार गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध जबर्जस्ती करणीको उजूरी दर्ता गरेको छ । बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले खड्ग नगर...
अब भोजपुर–काठमाडौँ सातै दिन उडान हुने
भोजपुर। भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हु...
भारतममा भएको कराते च्याम्पियनसिपमा नेपालले जित्यो पाँच स्वर्ण र एक रजत
काठमाडौँ। भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ । नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रे...
यसकारण विद्यालयमा टिक्न मान्दैनन् मुसहर किशोरी
बर्दिवास। “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद...
