लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा आजदेखि छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आश...
समाचार
विप्लव समुहका कास्की प्रमुख पक्राउ
कास्की । नेत्रविक्रम चन्द विप्लव समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्र...
गर्भपतन गराउन निषेध कानुनमा हस्ताक्षर, कलाकारले उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी
मियामी । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानम...
प्रहरी चौकीमा आक्रमण हुँदा नौ प्रहरीको हत्या
अफगानिस्तान। अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको...
जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ
रामेछाप । खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त सडकमा डोजर लगाउन पाइदैथ्यो । १ करोडभन्दा कम लागतका योजनाम...
कांग्रेस महाधिवेशन लाग्यो, शीर्ष नेतालाई चटारो
काठमाडौं । कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । ...
डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु
वीरगञ्ज । चिकित्सक पतिको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती ...
दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा
विराटनगर । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमि...
१० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं, विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक ...
के भन्छ शनिबारको तपाईंको राशिफलले ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ...
