मोरङ । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर ाक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा...
समाचार
यी इमान्दारी ट्याक्सी चालक, जसले छुटेको दुई लाख पचास हजार धनीलाई फिर्ता दिए !
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलब...
विप्लव माओवादीले कब्जा गरेको ४४ बिघा जग्गामा गाड्यो पार्टीको झन्डा
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको ...
५० घण्टापछि ताप्लेजुङको जंगलमा भेटिइन् बालिका
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्र...
ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’९काम सुरु गर्नुअघि दिने पेस्की० मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता ...
विप्लव समूहका पोलिटब्युरो र स्थायी कमिटि भंग
काठमाडौं । चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै...
देउवा–पौडेल चर्काचर्की, ‘भिलेन’ बनाउन खोजेको देउवाको आरोप
काठमाडौं । पार्टीको चौथो महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले म...
२५०० बिघा ‘माओवादी’ कब्जामै
काठमाडौं । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला ...
नक्कली राहदानी चिन्दैन अध्यागमन
काठमाडौं । रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो ।...
तपाईंको आजको राशिफलले के भन्छ ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरजग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या...

