१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू...

खर्चिलो न्याय: एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

काठमाडौं । जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदाल...

उपकुलपति बनाउन लबिङ

काठमाडौँ । मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ । पद खाली हुन लागेसँगै विश्वविद्यालय...

आज फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको छैटौं दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ८०० रुपैंयाँले बढेको हो । बिहिबार ६५ हजार रुपैंयाँँमा कारोबार भएको छापावाल सुनको मुल्य आज शुक्रबार बढेर ६५ हजा...

वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिइने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ । स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको...

जग्गाको खण्डिकरण व्यवस्थित गरिएन भने झन् भयावह स्थीति आउने देखिन्छ – मन्त्री खनाल

भरतपुर । कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन...

मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा बालाजुमा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका–२ का २५ वर्षीय सुरेश साह र...

सैन्य शिवीरमा लडाकू समूहले गरेको आक्रमणमा परि १९ सैनिक मारिए

यमन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक...

देशको पहिचानका लागि राष्ट्रिय पोशाक महत्वपूर्ण – नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशको पहिचान अघि बढाउन राष्ट्रिय पोशाकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन...

कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्छ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७५/७६ ...