काठमाडौं । भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमब...
समाचार
काङ्ग्रेस छोडेका वडासदस्यको पद रिक्त गर्ने प्रक्रिया अघि बढाइयो
काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीका तर्फबाट स्थानीय तहको गत निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित वडा सदस्य लक्ष्मी मेहता अन्य पार्टीमा प्रवेश गरेपछि उक्त वडा सदस्य पद रिक्त गर्नका लागि आवश्यक प्रक्रिया थालेको छ । का...
फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर...
राराजस्व छली गर्ने जो सुकै भए पनि सरकारले छाड्दैनः अर्थमन्त्री खतिवडा
काठमाडौं । सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्द...
महिला सशक्तीकरणमा विश्वमै अनुकरणीय नेपाल – जापानी सांसद
काठमाडौं । नेपाल भ्रमणमा रहेका जापानको महिला संसदीय प्रतिनिधिमण्डलले महिला सशक्तीकरणका निम्ति नेपाल विश्वमै अनुकरणीय देश भएको बताएको छ । जापानी संसद्की प्रभावशाली सदस्य इनादा तोमोमी नेतृत्वको महिला सांसदको टोलीले मन्त...
सोह्रश्राद्धमा भागवत वाचनले पितृमुक्ति हुँदैन – धर्मशास्त्रका विद्वान
काठमाडौं । सोह्रश्राद्धमा भागवत कथा वाचन गरेर पितृमुक्ति हुने विषय शास्त्रसम्मत नभएको धर्मशास्त्रका विद्वान्ले बताउनुभएको छ । सोह्रश्राद्धको अवसर पारेर भदौ २८ गतेदेखि गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भागवत महायज्ञसहि...
लगातार बढेको सुनको मुल्य आज ह्वात्तै घट्यो
काठमाडौं । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सु...
सप्तरीमा १० किलो तौल भएको अजिङ्गर फेला
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्...
१२ वर्षपछि ओसाका पुग्यो नेपाली जहाज, पहिलो उडानमै १ करोड घाटा
काठमाडौं । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओ...
त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छा...









