काठमान्डौं,९भदौ। काठमाडौँ, नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाईएको छ ।अब प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई दिएको छ । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्...
समाचार
स्रोत नखुलेको साँढे ८५ लाख रकमसहित तीन पक्राउ
काठमान्डौं,९ भदौ । प्रहरीले स्रोत नखुलेको ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महान...
विभाजन रोज्नेहरुलाई एमालेको आह्वान : मुलघरमा फर्किनुहोस्
काठमान्डौँ,८ भदौ । नेकपा एमालेले हालै विभाजित भएर गएको समुहलाई मुलधारमा फर्किन आह्वान गरेको छ । आज सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकत...
औपचारिकरुपमा २०७५ जेठ २ मा फर्कियो एमाले
काठमान्डौं,८ भदौ । नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निणर्य गरेको छ । ...
माधव नेपालले हामीलाई धोका दिनुभयोः गोकर्ण विष्ट
काठमाडौँ, ८ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माधव नेपालले पार्टी विभाजन गर्नु धोका भएको बताउनुभएको छ । राजनीतिक, सांगठानिक र नैतिक कुनै पनि हिसाबले पार्टी विभाजन सही नहुने विष्टले बताउनुभएको हो । एउटा रेडियो का...
कुलमान नियुक्ति प्रकरण, सर्वोच्चले माग्यो सक्कल फाइल
खोटाङ,८ भदौ । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निणर्य र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ। आफूलाई प्राधिकरणको का...
सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुर्खेत,८ भदौ । सुर्खेतमा पत्रकार भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा धर्मेन्द्रबहादुर शाही र राजेन्द्र विक रहेका छन् । उनीहरुले आफ्नो कम्पनीमा शेयर खुलेको भनेर केही व्यक्तिलाई ठगी गरेको...
कक्षा-१२ को परीक्षा भौतिकरुपमै लिन संसदीय समितिको निर्देशन
काठमाडौं,८ भदौ । शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई भौतिकरुपमा परीक्षा लिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि संसद समितिको सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर परीक्षा स...
रौतहट : प्रहरी प्रमुख शाहलाई जिम्मेवारीबाट हटाउने तयारी
काठमान्डौँ,८ भदौ । रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने ...
गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ
चितवन,८ भदौ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनु...









