काठमाडौँ । आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु, संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । यो समाचार आजको अन्नपूर्ण पोस...
समाचार
बालुवाटारको २५ रोपनी जग्गा भाटभटेनीका मालिकसहित तीन परिवारको नाममा
काठमाडौं। बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहाद...
बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो
काठमाडौँ – धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख १५ गते दिउँसो स्थानीय राजकु...
काठमाडौंमा हैजाको जीवाणु फेला, सचेत रहन आग्रह
काठमाडौं । दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेक...
पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाण नहुने
काठमाडौँ – पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।मूल ऐनको दफा ४१ मा ...
के भन्छ आज बुधबारको तपाईंको राशिफलले ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सत...
राष्ट्रपति ट्रम्पको अनुहारको मास्क लगाएर पसल लुटेपछि…
काठमाडौं । अस्ट्रेलियामा एक चोरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुहारको मास्क लगाएका पसल लुटेका छन् । उक्त पसलमा चोरीको घटना क्यामरामा रेकर्ड भएको छ । आइतवार आरोपित व्यक्ति एक शपिङ सेन्टरको शीशा तोडेर भित्र पसेका थ...
गर्मीमा छालालाई कसरी बनाउने चमकदार ? अपनाउनुहोस् यी उपाय
काठमाडौं । गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । अनुहारमा डण्डीफोर, राता दाग आदि देखिन्छन् । घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ। त्यसको लागि चामलको पिठोलाई रातभर भिजाउनुस् । बिहान यसलाई निकालेर सुन्तलाको बोक्राक...
विमानस्थलबाट १० लाख बढीको सुनसहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु १० लाख मूल्य बढीको सुनका बालासहित एक पक्राउ परेका छन् । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनको पार्किङ क्षेत्रमा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का बालकुमार मगरलाई करिब रु १...
छोराको जन्मपछि राजकुमार ह्यारी र मेगनलाई बधाईको ओइरो
ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको पहिलो सन्तानको रूपमा छोराको जन्म भएपछि शाही दम्पतिलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ। राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति भएको बताएका छन्। बच्चाको जन्म स्थानीय सम...
