यी मन्त्रालयका कामप्रति प्रधानमन्त्री ओली रुष्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गर...

डिलैमा घर, लान्छ भन्‍ने डर !

इटहरी । तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्। द...

भागेर काठमाडौं आएकी छोरीले मरिसकेको भन्दै फोनमा यसरी ढाँटेपछि…

काठमाडौं । चैतको अन्तिमतिर डडेल्धुराबाट धनगढी हुँदै अमरगढी २ आइतेबजारकी निर्मला थापामगर परिवारलाई खबर नगरी काठमाडौं आउँछिन् । काठमाडौं आएर होटलमा काम सुरु गर्छिन् । सम्पर्कबिहीन भएपछि निर्मलालाई परिवारले खोज्न सुरु ...

इलाममा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता

इलाम । इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण...

प्रकाश सपूत र स्मिता दाहालको ‘माछीले खाने खोलीको लेऊ–२’ आउँदै

काठमाडौं । ‘माछीले खाने खोलीको लेऊ–२’ छिट्टै बजारमा आउने भएको छ । गीतमा प्रकाश सपुत र स्मिता दाहालको आवाजमा गीतको रेकर्डिङ सकिएको छ । रेकर्डिङ पश्चात गीत छिट्टै बजारमा आउने भएको बताइएको छ । ‘माछीले खाने खोलीको लेऊ–१’...

नयाँ बसपार्कमा कार्यरत तीन प्रहरी एक लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल...

झापामा बाढीले बगाउँदा दुई जनाको मृत्यु, दुई सय २ घर डुबानमा

झापा । तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक ज...

सप्तकोशीमा पानीको बहाव उच्च, यी क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध

सुनसरी । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५५ मध्ये ३० ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार नदीमा दुई लाख २६ हजार ७०० क्यूसेक पानी पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । ...

यी मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् । तरका...

वर्षाका कारण सिंहदरबारको पर्खाल भत्कियो

काठमाडौँ — निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीका अनुसार तीस मिटर जति पर्खाल भत्किँदा एकजना सामान्य घाइते भएका छन् । उनले भत्केको पर्खालको भ...