मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित

काठमाडौं । सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ । तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्...

नेकपा युवा संगठनको निम्तोमा नेपाल आएको भेनेजुएलाका राष्ट्रपतिका छोरा ‘गुपचुप’ काठमाडौंमा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा ‘गुपचुप’ काठमाडौंमा छन् । त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन् । शनिबार काठमाडौं आइप...

अपार्टमेन्टमा आगलागी हुँदा कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं ।खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । ...

हेर्नुहोस् तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जान...

सुन किन्ने सोंचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् सुनको मुल्य

काठमाडौं । शुक्रबारको तुलनामा नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आज छापापाल सुनको मुल्य प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघले जनाएअनुसार तेजावी ...

बाढी पहिरोबाट घाइते तथा मृतकका परिवारलाई राहत दिइने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएको परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने आइतबार बसेको मन्त्रिपरिषदले निर्णय गरेको छ । यस्तै, सरकारले घाइतेका उपचारको सम्पूर्ण व्यवस्था मिलाउने बैठक...

कांग्रेस वडाध्यक्ष मानन्धरले किन रोके मेलम्ची आयोजनाको काम ?

काठमाडौं । सुन्दरीजलस्थित मेलम्ची आयोजनाको काम भईरहेको बेला गोकर्णेश्वर नगरपालिका वडा नं.१ का वडाध्यक्ष राम मानन्धरका कारण आयोजनाको काम आजदेखि रोकिएको छ । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्य...

मनसुनी गतिविधि कमजोर बन्दै, अझै यी स्थानमा भारी बर्षाको संभावना

काठमाडौं । शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा ९वर्षा गराउने वायु० नेपालको तराई भू–भागमा अवस्थित रहेका कारणले मनसुनि गतिविधि सामान्य देख...

काठमाडौं उपत्यकाको यी स्थानहरु बाढीको जोखिममा

काठमाडौं । नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीव्रता पाएको छ । जसका कारण काठमाडौ, भक्तपुर र ललितपुर नै जोखिममा पर्न सक्ने भय बढ्दै गएको छ । राजधानी दैनिकमा खबर छ । गत वर्ष ...

हरायो लमी परम्परा, अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ

काठमाडौँ। असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो असारमा दिलम...