काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले १ हजार ६ सय ३५ रुपैयाँमै टेलिफोन जोड्न सकिने जनाएको हो । यसअघि टेलिफोन जोड्न २ हजार २ सय रुपैयाँ लाग्ने ...
समाचार
संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)
काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै सार्वजनिक गरेको उनको गित ‘समाचार’मा संगीत चोरीको आरोप लागेको हो । हेटौडाका गायक तथा संगीतकार बिक्की महतले गीत चोरीको आर...
५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्...
वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव
काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समुहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । दु...
भूमाफियाको दाउ भताभुंग, सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश
काठमाडौं । भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्याया...
संसदीय समितिका सभापतिलाई गाडी, सद्दे थन्क्याउँदै, नयाँ किन्दै
काठमाडौं । संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११...
सुरुमा सुनितालाई ती दाइ भगवानजस्तै लाग्यो! तर, मान्छे बेच्दै, भाग्दै हिड्नुहुँदाे रैछ
काठमाडौं । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ(१९)। उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो...
लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब
काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आयोगले ५ सय २१ स्थानीय तहमा कर्मचारी भर्ना गर्न ९ ह...
बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो
काठमाडौं । दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ । हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच...
आजको दिन कुन राशिका लागि कति लाभदायी ?
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राज्यबाट अनाबश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु...

