चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीश जबरा आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्र...

रक्षा मन्त्रालयको प्रगति विवरण निकै उत्साहजनक

काठमाडौैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति, कार्यक्रम, बजेट योजना र नयाँ कार्यसम्पादनलाई आत्मसात् गरी काम गर्न मातहात निकायलाई निर्देशन दिनुभएको छ । आव २०७५/७६ मा रक्षा मन्त्रालय र नेपाली सेनाबाट ...

स्थानीय तहका पदाधिकारीलाई वैदेशिक भ्रमणमा मन्त्रालयले गर्यो यस्तो कडाइ

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले आफूखुशी वैदेशिक भ्रमण गर्न थालेपछि कडाइ गर्ने भएको छ । मन्त्रालयले आज सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई तीन बुँदे निर्देशनात्मक...

नेविसङ्घद्वारा शुल्क वृद्धिको विरोधमा शिक्षामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले शिक्षण संस्थाले बढाएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटेर निजी शिक्षण संस्थाले बढाएको चर्को मूल्य फ...

प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित, सहमतिको प्रयास जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ । अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरम...

शेयर बजारः नेप्से सामान्य अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमे...

लेटाङमा १५ वर्षीय सौजन राईको मोबाइलले ज्यानै लियो

मोरङ । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर ाक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा...

यी इमान्दारी ट्याक्सी चालक, जसले छुटेको दुई लाख पचास हजार धनीलाई फिर्ता दिए !

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलब...

विप्लव माओवादीले कब्जा गरेको ४४ बिघा जग्गामा गाड्यो पार्टीको झन्डा

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको ...

५० घण्टापछि ताप्लेजुङको जंगलमा भेटिइन् बालिका

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्र...