कञ्चनपुर– एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पु¥यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दै...
समाचार
पोखरामा प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान, दुईजना घाइते
पोखरा । पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा गोली चलेको छ । अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा लागू प्रहरी र लागु औषध कारोबारीबीच गोली हानाहान भएको हो । । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प...
गरीबीका कारण शिक्षाबाट वञ्चित नहुन सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता – कार्यवाहक प्रधानमन्त्री
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताएका छन् । तारकेश्वर नगरपालिक...
अब डीभी–पीआरको फाराम भरे शिक्षक–कर्मचारीको जागिर चट्
काठमाडौं । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’...
मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबिको पत्र, ‘दोहोरो भुक्तानी दिन सकिँदैन’
काठमाडौं । मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक एडिबीले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बना...
स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज
काठमाडौं । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंला...
सत्तापक्षकै सांसदबाट बजेटको विरोध भएपछि…
काठमाडौं । सत्तारुढ नेकपाकै सांसदले विनियोजित बजेटको विभिन्न शीर्षक विभेदकारी रहेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । प्रतिनिधिसभामा मंगलबारबाट सुरु विनियोजन विधेयक, ०७६ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास ...
बुधबार तपाईंको दिन कस्तो हुनेछ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपार्ईँ...
श्रीमान् श्रीमतीबीच जति झगडा, उति माया गाढा
काठमाडौं । हप्तामा कम्तीमा एकपटक झगडा गर्ने श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्ने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको छ । यसमा ४४ प्रतिशत विवाहित जोडको मान्यता छ । वास्तवमा, जो जोडीको शान्तिपूर्ण ढङ्गले ...
शौचालयमा पुरिएर ४ बालबालिकाको मृत्यु
काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकाको एक विद्यालयको शौचालयमा पुरिएर ४ जना बालबालिकाको मृत्यु भएको छ । दार्चुलास्थित नौगाड गाउँपालिका वडा नं। ४ सिप्टीमा रहेको गणेश विनायक माविको शौचालयमा पुरिएर उनीहरुको मृत्यु भएको नौग...
