वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभए...
समाचार
प्रदेश नं १ का पर्यटन विधेयक प्रमाणीकरण
विराटनगर । प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक कान...
बाढीपहिरो परि ३८ जना अझै बेपत्ता
काठमाडौं । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् । दुई दिनयता चार जनाको मृत्यु भएको ग...
क्वारेन्टाइनका समस्या समाधान हुन्छ – मन्त्री खनाल
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताउनुभएको छ । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्...
नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक
काठमाडौं । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने मौका गुमाएको छ। सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतवा...
माछापोखरीस्थित सपिङसेन्टरको आठौं तलाबाट खसेर मृत्यु
काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरी...
सुरक्षा करको नीतिगत व्यवस्था गरौँ – गृहसचिव राई
काठमाडौं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले कस्ता आयोजनालाई कतिको सङ्ख्यामा कति समयका लागि सुरक्षा जनशक्ति खटाउने भन्नेबारे स्पष्ट नीतिगत निर्णयको आवश्यकता खड्किएको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा...
अब एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने
ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पु...
काठमाडौँ महानगर प्रमुख शाक्य चीन प्रस्थान
काठमाडौँ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गर्नुभएको छ । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उहाँ त्यसतर्फ जानुभएको र यही साउन २१ गते स्वदेश फर्कनुहुनेछ । प्रमुख शाक्यसँग वडा न–ं १ ...
आइबार बिहान ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
टोकियो । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३:३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब...

