सात अङ्कले घट्यो शेयर बजार

काठमाडौँ। धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार...

कर्मचारी समायोजन लम्वेतान, अझै दुई हप्ता लाग्ने सरकारी अनुमान

काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग...

नयाँ शक्ति रसुवा कार्यसमिति कांग्रेसमा विलय, प्रदेश सभा सदस्य तामाङ आएनन्

वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गरेको कांग्रेसले आरोप लगाएको छ । नयाँ शक्ति पार्टी रसुवा कार्यसमिति कांग्रेसमा विलय भएपछि आयोजित सभालाई सोमबार सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल...

आजको राशिफलले तपाईंलाई के भन्छ ? थाहा पाउनुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिस...

यसकारण महिलाहरू यौन रोगको उपचार गर्न जान हिचकिचाउँछन्

वीरगन्जकी ४० वर्षीया फुलझरी देवीलाई लामो समयदेखि यौनजन्य रोगका लक्षण देखिएका थिए। उनको योनिबाट गनाउने पानी बग्थ्यो अनि तल्लो पेट पनि निकै दुख्थ्यो। तर लाजका कारण उनी लामो समय उपचार गर्न गइनन्। उनी भन्छिन्, ‘पेट दुख्थो अन...

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने- सभापति देउवा

रसुवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद...

तालेजुङका युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

ताप्लेजुङ । ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका मा...

विद्युत् प्राधिकरणका सुपरभाइजर श्रेष्ठविरुद्ध घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीबाट ...

नेता खनालले भने – सरकारले विकासको लहर शुरु गरिसक्यो

इलाम । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताउनुभएको छ ।  आज माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारले ...

स्व. पोखरेलको सम्मानमा भोली सार्वजनिक बिदा

विराटनगर । विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिक...