मृत्युपछि अस्पताल तनावग्रस्त

राजविराज। उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु...

वाइड बडी प्रकरणः तथ्यको जगमा सत्यको खोजी गरौँ- कांग्रेस

काङ्ग्रेसले नेपाल वायु सेवा निगमका वाइड बडी जहाज खरीदमा भएको अनियमितता र अर्बौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गरेको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको यो प्रकरणलाई नजिकबाट अध्ययन ...

गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा एकको मृत्यु

काठमाडौँ। काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस...

नेपाल–भारत व्यापार प्रवद्र्धन गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको ...

प्राधिकरणका तीन कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुम...

शेयर बजार फेरि सात विन्दुले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक ...

आफ्नै बच्चा मारेर भाग्दै गरेकि आमा प्रहरीको फन्दामा

काठमाडौँ। आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको ...

महिला क्रिकेटः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्...

ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको योजना संसदबाट अस्वीकृत, इतिहासकै ठूलो हार

ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ ईयूबाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको छ। ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका क...

वाइडबडीमा माहुरी झुम्मिएपछि…

काठमाडौँ । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको ...