पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्ध भत्ता मासिक पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।ओखलढुंगाकोे चिशंखुगढीमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले आयोजना गरेको जनसभालाई सम...
समाचार
पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षयकोषलाई ५० हजार दिने घोषणा
खोटाङ, २९ माघ । पत्रकार हरिवोल आचार्यले विद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानद्धारा स्थापना गर्न लागिएको अक्षयकोषका लागि नगद रु ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ । वि.सं. २०७३ माघ २७ गते भक्तपुरमा भएको...
मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल
खोटाङ, २९ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले पूर्वी पहाड र काठमाडौँलाई नजिक बनाएको बताउनुभएको छ । विकास निर्माणको अवस्था अध्ययन तथा अवलोकन गर्न खोटाङ आउनुभएको अवसर...
झाँक्रीलाई पक्राउ गर्न माग
खोटाङ । अखिल नेपाल महिला संघ खोटाङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेको छ । ं निवर्तमान संविधानसभा सांसद झाँक्रीले सार्वजनिकरुपमा आपत्तीजनक अभिव्यक्ती दिएको भन्दै अनेमसंघ (ओली समुह)ले बुधबार जिल्ला प...
संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको छ : अधिवक्ता लुइँटेल
काठमाडौँ, २६ माघ । अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्ने क्र...
पत्रकार महासङ्घद्धारा दुई पत्रकारलाई पुरस्कार तथा छ पत्रकारलाई सम्मान (तस्वीरसहित)
खोटाङ, २५ माघ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले जिल्लामा क्रियाशील पत्रकारद्वय सन्तोष पौडेल र सुनिता राई ‘कृष्णकला’लाई पुरस्कृत गरेको छ । पत्रकार महासङ्घको नवौँ साधारणसभा उद्घाटन कार्यक्रममा पौडेल र राईलाई नगद रु दुई ...
वनमन्त्री आलेलाई प्रधानमन्त्रीले दिएनन् प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी
काठमाडौँ, २२ माघ । विगतमा वन तथा वातावरण मन्त्रीलाई नै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षको जिम्मेवारी दिने गरिएकामा यो पटक मन्त्री प्रेमबहादुर आलेलाई उक्त जिम्मेवारी दिइएको छैन । राष्ट्रिय प्रकृति सं...
प्रधानमन्त्री ओलीको समर्थनमा जुरुक्कै उठ्यो मधेश, सिरहामा उर्लियो मानवसागर
सिरहा, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सिरहामा मानवसागर उर्लिएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसका अवसर पारेर आज आयोजना गरिएको सभामा प्रधानमन्त्री ओलीलाई साथ दिँदै सिरहाका जनता सभामा उर्लिएका हुन ।...
संरक्षण र प्रवद्र्धनको पर्खाइमा ऐतिहासिकस्थल डुम्रेकोटगढी
खोटाङ, १९ माघ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने किराँत ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबीसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक...
राष्ट्रपति भण्डारीकी छोरीले भनिन्– झाँक्रीलाई नेता मान्ने सम्पर्कमा भएकाहरूले यी प्रश्न सुनाइदिनू
माघ १९, काठमाडौं– विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी नेकपा प्रचण्ड–नेपाल समूहकी रामकुमारी झाँक्रीको अभिव्यक्तिको आलोचना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले केही प्रश्न उठाएकी छन्। स...










