प्रहरीमा भर्ना हुन आएका दीपकसिंह ठकुरीको घाँटी रेटेर हत्या

बाँके। नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिए...

सांसदका लिखित र मौखिक प्रश्नको जवाफ किन दिँदैन सरकार ?

काठमाडौँ । सांसदहरूले सोध्ने गरेका लिखित तथा मौखिक प्रश्नको जवाफ नदिई सरकारले उपेक्षा गर्दै आएको छ । संसद् नियमावलीअनुसार सांसदले सरकारलाई लिखित तथा मौखिक रूपमा प्रश्न सोध्न सक्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सम्...

नक्कली डिएसपी पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिँदै ठगी गर्ने एकलाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै...

गाईले बाली खाएको विषयमा विवाद हुँदा हत्या, आरोपी दुई जना कारागार चलान

ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार उनी...

पेट लागेर हैरान हुनुहुन्छ ? नआत्तिनुस् ! यस्ता छन सजिलै पेट घटाउने ८ तरिका

बसी बसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ । योसंगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस...

अन्ततः विवेकशील साझा विभाजित

काठमाडौं । वैकल्पिक राजनीति गर्दैआएका भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ। केही समययता वैचारिक मतभेद झेल्दै आएका दुई अध्यक्ष रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भएका हुन्। थापाको नेतृत्वमा शुक्रबार पुरा...

मर्यादाक्रमका सम्बन्धमा आयोगको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका स...

आत्मकथा ‘भूमिका’ विमोच

काठमाडौँ। तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ आज सार्वजनिक भएको छ । कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले उक्त आत्मकथा विमोचन गरिन् । क...

मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु

विराटनगर। मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले ...

प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता

खस्यौली। प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी आज फिर्ता गरेका छन्। उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गरे...