काठमाडौँ । गुठी समस्या समाधान सङ्घर्ष समितिले धादिङमा तत्कालीन श्री ५ को वायुगुठीअन्तर्गत बसोबास गर्दै आएका कृषकको जमीन संरक्षणको माग गरेको छ । सरकारले विसं २०७० पछि उक्त गुठीलाई जग्गाधनी बनाई त्यसअन्तर्गतको भूमि भोगचलन ...
समाचार
चट्याङबाट दुई जनाको मृत्यु, चार जना घाइते
अमरगढी। डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छ...
सिएमसी कम्पनीलाई फकाउदै खानेपानी मन्त्रालय
काठमाडौँ। मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न न...
भक्तपुरको पोखरीमा महिलाको शव भेटियो
भक्तपुर। घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्र...
नेविसंघद्वारा महानगरको गाडीमा आगजनी
पोखरा। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । नेविसंघले शनिबार बिहान बिदाको दिन सरकारी गाडी चलाएको भन्दै आगजनी गरेको हो । नेविसंघले बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मास...
काङग्रेसका नेता तथा पूर्वमन्त्री रोकामाथि कुटपिट
रुकुम । पूर्व सहायकमन्त्री तथा काङग्रेसका नेता केशरमान रोकालगायत अन्य चार जनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ । पूर्वमन्त्री रोकालगायत काङग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि कुटपिट गरिएको हो । रुकुम...
निगमले जापान उडानको अनुमति पायो
काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका ...
समायोजन फाराम नभर्ने कर्मचारीलाई सरकारले नै खटाउने, कतिले भरेनन् फाराम ?
काठमाडौं । समायोजना फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर...
अस्तव्यस्त स्ववियु: शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेता ठेक्कापट्टा र सरुवा-बढुवामा
काठमाडौं । त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु)को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्व...
चिनियाँले ह्वात्तै मूल्य घटाएपछि अर्बको यार्सा गुम्बा अलपत्र
बझाङ । चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि...
