आमाको अन्तिम अस्तु विसर्जनमा सांसद उषाकला राईले यसो भनेपछि………..

हलेसी खबर संवाददाता/ खोटाङ, ३ माघ–एक नम्बर प्रदेशका सांसद तथा संविधानसभाका पूर्व सभाषद् उषाकला राईले मृतक आफ्नो आमाको अन्तिम संस्कार गृहजिल्ला खोटाङमा आज बिहीबार गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ख...

पाँचथरमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु, तीन घाइते

पाँचथर। मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्...

नेपाल टेलिभिजनमा ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं अनियमितता

काठमाडौं । नेपाल टेलिभिजनमा सार्वजनिक खरिद ऐन मिचेर क्षमता बढाउने बहानामा करोडौं घाटा हुने गरी स्याटेलाइट ब्यान्डविथ खरिद गर्ने तयारी भइरहेको छ। स्याटेलाइट ब्यान्डविथ थप गर्न गठित उपसमितिमा राय बाझिएपछि टेलिभिजन नेतृत्वल...

इलाममा भिषण आगलागी

इलाम। इलाम रोङ गाउँपालिका–१ का हस्तबहादुर राईको घरमा हिजो दिउँसो आगलागी हुँदा करिब रु तीन लाख १० हजार मूल्य बराबरका क्षति भएको छ । घरको चुलोबाट अचानक आगलागी शुरु भई टिनको छाना र खम्बाले बनेको एकतले कच्ची घरमा आगलागी हुँद...

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

काठमाडौँ। निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आज यहाँ आय...

श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान् कारागारमा

ताप्लेजुङ। आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलोन गरिएको छ ।ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको ज...

सावधान ! यि खानेकुरा खाएमा गर्भ तुहिन सक्छ

हिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्...

समायोजन नरोज्ने कर्मचारीलाई सरकारले खटाउने

काठमाडौँ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफँैले खटाउने भएको छ  । समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा समायोजन ग...

डा केसीको आन्दोलन घातक -सांसद बस्नेत

भक्तपुर। प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रा डा गोविन्द केसीले गलत माग राख्दै गरेको आन्दोलनले डाक्टर बन्ने सपना बोकेका नेपालीको जिन्दगीमाथि खेलबाड गरेको आरोप लगाउनुभएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित ...

मृत्युपछि अस्पताल तनावग्रस्त

राजविराज। उपचारका क्रममा एक बिरामीको आज मृत्यु भएपछि यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु...