प्रधानमन्त्रीले गरे मेची पुल उद्घाटन, मेची-महाकाली रेल दौडाएरै छाड्ने प्रतिबद्धता

बनियानी। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले पूर्वपश्चि...

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक मापदण्ड तयार हुन्छः प्रधानमन्त्री

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा अब विश्व बजारमा बिक्न सक्ने मापदण्डको हुने बताउनुभएको छ । उहाँले अबको शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन खाँचो रहेको र त्यस लक्ष्य प्राप्तिका ला...

कांग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनुको तुक छैन – सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आय...

आइतबारदेखि तीनै तहमा उपसचिवको समायोजन

काठमाडौँ । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनला...

रोजगार संयोजक पदपूर्ति – सरकारले अनलाइनबाटै आवेदन र परीक्षा लिने

काठमाडौँ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ । रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाट...

देशको चिन्ता लिनुपर्ने दिन अब कहिल्यै आउँदैन – प्रधानमन्त्री

दमक। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै...

निजी–सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन- अध्यक्ष प्रचण्ड

स्याङ्जा। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालि...

प्रधानमन्त्री ओलीले आफैले गरेको बाचा तोडेः सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । गत साउनमा डा।गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनम...

चिकित्सा शिक्षामा सुधार गर्ने माग राखेका डा. केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

काठमाडौं । चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उ...

सेनाले ब्यारेकबाहिर गरेका अपराधजन्य कार्यका मुद्दा चलाउने अधिकार महान्यायाधिवक्तालाई

काठमाडौं । सर्वोच्च अदालतले सैनिक ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा मुद्दा चलाउने क्षेत्राधिकार महान्यायाधिवक्ताको हुने निर्णय दिएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – सैनिक ऐनले किटानी गरेबाहेकका अपराधजन...