खोटाङ, २० साउन । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क मच्चिएको छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरमा बाँधेको खसीबाख्रा, गोठमा बाँधिएको गाईको बाच्छा तथा घरमा बाँधेर राखिएको कुकुरसमेत मार्न थालेपछि स्थानीय बासिन...
समाचार
बाह्रै महिना सडक सञ्चालन गर्ने वडाध्यक्ष राईको अभियानमा स्थानीयको साथ
खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको दैनिकी जनताको कामसँगै सडक मर्मतमा बित्ने गरेको छ । वडा कार्यालयको दैनिक काम तथा नगर कार्यपालिकाको बैठकबाहेक अधिकांश समय सडक मर्मत ग...
चट्याङले अवरुद्ध विद्युत ट्रान्सफरमर फेरेपछि पुनः सञ्चालनमा
खोटाङ, १९ साउन । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेर पुनः सञ्चालनमा ल्याइएको छ । यही साउन–१५ गते साँझ वर्षासँगै परेको चट्याङल...
कारागारभित्रको झगडा प्रकरण : घटना दोहोरिन नदिन सात कैदीबन्दीलाई अन्यत्र सारियो
खोटाङ, १८ साउन । कैदीबन्दीबीच कारागारभित्रै झगडा भएपछि घटना पुनः दोहोरिन नदिनका लागि जिल्ला कारागार खोटाङमा रहेका सातजना कैदीबन्दीलाई अन्यत्र पठाइएको छ । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबीच समूह बनाएर झगडा...
झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य
खोटाङ, १८ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटम...
चट्याङले विद्युत ट्रान्सफरमर जल्दा ९० घर उपभोक्ता तीन दिनदेखि अन्धकारमा
खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन–१५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफरमर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना...
सहाराविहीन तीन बालबालिकालाई प्रहरीले घरैमा पुगेर उद्दार गरेपछि…
खोटाङ, १६ साउन । ‘एउटै रङका च्यातिएका लुगा, भोको पेट ! तर, टिठ लाग्दो तीन अनुहार !’ यी तीन अनुहारको बाध्यता बुझ्दा जो कोहीको मन चसक्क चस्कन्छ । बुबाआमाको सहाराविहीन बनेका यी तीन अनुहारको पेटमा धेरै छाक अन्नको माडसमेत पसे...
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङ, ११ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । खार्मीसँगै वडा नं. १० पाथेकाबासीका लागिसमेत शान्तिसुरक्षा प्रदान गर्न तथा ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाक...
दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो बाँसजन्य वस्तु प्रवद्र्धनको काम
खोटाङ, १० साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवद्र्धनको काम शुरु गरेको छ । बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीय बासिन्दाका लागि रोजगारी सिर्जना गर्न ...
निर्मलीडाँडाको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना
खोटाङ, ९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाका लागि शान्तिसुरक्षा कायम गर्न त...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 495
- Next Page »










