काठमाडौँ। गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो...
समाचार
के हारपछि काङ्ग्रेसमा सुधार आएको हो ? यसो भन्छन् प्रवक्ता शर्मा
घोराही। नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताउनुभएको छ । काङ्ग्रेस दाङ क्षेत्र नं ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै उहाँले काङ्ग...
नाम्चेका महिला समूह किन आए सिंहदरबार ?
काठमाडौ। सोलखुम्बुको नाम्चेमा कार्यरत अगुवा महिलाले आज प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेसँग भेटवार्ता गरेका छन् । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा पहिलो पटक आएका ती महिला अधिकारकर्मीले नाम्चे महिला समूहले ...
रोजगारीमा जानेलाई डलर सटहीमा कडाई, अब दुई सय मात्रै सटही गर्न पाउने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत...
प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा भएपछि…
काठमाडौं। १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुन...
प्रधानमन्त्री डाभोसमा
डाभोस। प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै आज अपराह्न यहाँ आइपुग्नुभयो । प्रधानमन्त्री ओलीले भोलि बिहान मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्...
भारतमा भएको डुङ्गा दुर्घटनामा १६ को मृत्यु
नयाँ दिल्ली । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कर्नाटकको कार्वार क्...
अवैध तीन बोरा सामान बरामद
सप्तरी । प्रहरीले बलान बिहुल गाउँपालिका– ६ बाट आज तीन बोरा अवैध समान बरामद गरेको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको बिँडी एक बोरा, सुर्ती एक बोरा र राजनिवास एक बोरा...
पूर्वगभर्नर रावल १० लाख धरौटीमा छुट्ने अदालतको आदेश
काठमाडौँ। विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ व...
डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस...
