काठमाडौँ। प्रा डा गोविन्द केसीले अनशन बसेको १६औँ पटकमा पनि उहाँको मागबाट उब्जेको समस्या समाधान हुन सकेको छैन । यिनै कारणले विसं २०६८ देखि २०७४ सम्म आइपुग्दा सात आयोग, कार्यदल तथा समिति बनिसकेको तथा राष्ट्रिय चिकित्सा शिक...
समाचार
प्रदेश २ को नमुना कार्यक्रम, छोरी जन्मे १ लाख बिमा
जनकपुरधाम । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम ...
सर्वसाधरण कुट्ने दुई प्रहरी निलम्बन
बागलुङ । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ । विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्या...
स्वास्थ्य संस्थाको सुधार भाषणले हुँदैन- उपप्रधानमन्त्री यादव
काठमाडौँ। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाको गुणात्मक सुधार गर्दै स्तरीय सेवा दिन आफूले पहिलो प्राथमिकता दिएको जानकारी दिनुभएको छ । मन्त्रालयद्वारा ...
सिनामङ्गलमा सवारी दुर्घटना, दुईको मृत्यु
काठमाडौँ। छुट्टौछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी ...
सावधान यस्ता खानेकुरा जुन तताएर खाँदा स्वास्थ्यमा गम्भिर समस्या
काठमाडौँ । व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेला...
नेकपा आफ्ना प्रतिबद्धतामा अडिग छ- उपप्रधानमन्त्री पोखरेल
हेटौँडा। नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान...
पनौती बस दुर्घटनाः २८ यात्रु घाइते, एकको अवस्था गम्भीर
बनेपा। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ९ शङ्खुमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा २८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा पनौती नगरपालिका–९ का...
बिहान उठ्ने वित्तिकै बेसार पानी पिएर पाउनुहोस् यस्ता फाइदाहरु
काठमाडौं । प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु...
पाँच लाख लुटेर फरार तीन जना पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी रु पाँच लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्ष...
