आज सुनको भाउ ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौं। साताको अन्तिम दिन अर्थात शुक्रबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतित...

दलाई लामाको समाचार लेख्दा नेपाली तीन पत्रकारको जागिर नै धरापमा

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस०मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा आपत्ति जनाएको छ। अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरका...

धम्कीपछि एक पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उनलाई धम्की आएको अधिकारीहरुले जान...

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर रेटिनोब्लास्टो हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिक...

तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा राजु चौधरीले...

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्ध...

एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविको परीक्षा सार्ने तयारी

काठमाडौं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत...

त्रिवि सेवा आयोग: छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा...

नेकपाको एकता, कता- कता !

काठमाडौं । सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी छन् । भइसकेका काम पनि धेरै छन् । तर, बाँकी बढ्ता...

कस्तो छ आजको तपाईंको राशिफल ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एकअर्कालाई अबिश्वास ग...