यसबर्ष इतिहासकै सबैभन्दा बढी सगरमाथामा आरोही, कतिले आरोहण गरे ?

काठमाडौं । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्...

ग्वार्कोको आकाशे पुलबाट हामफालेर सैनिकद्वारा आत्महत्या

ललितपुर । बिहीबार ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर एक वृद्वले आत्महत्या गरेका छन् ।ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को कीर्तिमान राईले आत्महत्या गरेका हुन् । राईल...

शेयर बजार पाँच अङ्कले घट्यो, कसले कति गुमाए ?

काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दश...

आज पनि सुनको भाउ ह्वात्तै घट्यो, तोलामा कति छ ?

काठमाडौं । आज बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा रु २०० रुपैयाले घटेको हो । बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ...

पाकिस्तानमा महंगाईले संकट निम्तिदैं, यहाँ हेर्नुहोस् खानेकुराको मुल्य

एजेन्सी । पाकिस्तानमा महंगाई लगातार आकाश छुने गरि बढिरहेको छ । महंगाईको मार झेलीरहेका जनतालाई इमरान सरकारले राहत दिन सकेको छैन् । खाने पिउने चिजहरुको मुल्यले आकाश छोएको छ । रमजानको कारण महंगाई अझै बढिरहेको छ । दुध लिटरमा...

कोरिया भाषा परीक्षाको तयारी तीव्र: समय र स्थान तोकियो, बीस जनाको दरखास्त रद्द

काठमाडौं । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।...

भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक ल्याइयो

भक्तपुर । कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन...

विद्युत् चुहिएर दमक चोकमा भिषण आगलागी

विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्या...

अवैध हतियारसहित २४२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्षमा अवैध हातहतियारसहित २४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले देशभरबाट अवैधरूपमा हातहतियार लिएर हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २३६ पुरुष र छ महिला रहेका...

यस्तो छ भारत निर्वाचनको मतगणनाको पछिल्लो मत परिणाम

बीबीसी । एप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका छन्। देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान गरिएको थियो। मे २३ गत...