काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीत सार्वजनिक भएको छ । आइटम गीतमा नायिका सुष्मा कार्की फिचर्ड छिन् । आगामी फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीत अन...
समाचार
दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरणको प्रयास
बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट दुबईका लागी उडेको बंगलादेशको जहाज अपहरण गर्ने प्रयास भएको बिबिसिले जनाएको छ । राजधानी ढाकाबाट जहाज उडेको आधा घण्टामा नै ककपिटभित्र बंदुकधारी पसेका थिए । अहिले एयरपोर्ट प्रशासनले सबै ...
बहुला कुकुरले टोकदा दुहुनासहित डेढ दर्जन गाई मरेपछि…
भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज ला...
गोरखाको विरेनचोकको एनसेल टावरमा आगजनी, एक करोड क्षति
गोरखा । गोरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको आगजनीका कारण लगभग एक करोडको क्षति पुगेको एनसेलले दावी गरेको छ। आगजनीका कारण सोलार प्यानल, ब्याट्...
स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान
काठमाडौँ । उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । स्वास्थ्य क्ष...
दाइजोको कारण् टीकाटालो रद्द, ५० हजार दाइजो दिन नसक्दा आत्महत्या
पर्सा । दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । पर्साको जिराभवानी गाउँपालिका, ३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिनका अभिभावकसँग बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेको थियो । छिमेकी निचुटा गाउँका एक...
आगामी शैक्षिक सत्रदेखि सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा
काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले...
आज सोमबार तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ । माया ...
होसीयार ! यस्ता खानाले गर्भ तुहिन सक्छ
हिलोचोटि गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो । पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ । यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ । तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ । यस्...
एकै पटक एउटै विद्यालयका नब्बे विद्यार्थी बिरामी
रुकुम। यहाँको पुथा उत्तरगङ्गा गाउँपालिका–६ को मयाङस्थित जनजागृत आधारभूत विद्यालयमा बिरामी विद्यार्थीको सङ्ख्या ९० पुगेको छ । सात÷आठ घण्टाको अवधिमा विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा बिरामी भएका हुन् । बिरामी हुनेमा १४ ...
