स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सरुवा सङ्घीय सरकारबाट गर्न माग

काठमाडौँ। नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य सेवामा कार्यरत अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीको सरुवा, पदस्थापन सङ्घीय सरकारबाट गर्न माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासम...

काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड स्वाहा !

काठमाडौं। स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ । महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर...

महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

काठमाडौं। नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्...

अदालतको आदेशमा मेलम्ची आयोजनाले पाउँने भयो डेढ अर्ब

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ । चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्...

तपाईं कुन राशिको हुनुहुन्छ ? हेर्नुहोस् आजको तपाईंको भाग्य

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तव्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न वाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानि हुने छैन भने लगानि गर्नको लागि केहि समय पर्खन...

अब नेपालले आफ्नै भू-उपग्रह प्रयोग गर्ने

काठमाडौं । नेपालको पहिलो भूउपग्रह तयार भएको छ । जापानस्थित क्यूसु इन्स्टिच्युट आफ टेक्नोलोजी ९क्यूटेक० विश्वविद्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘नेपाली स्याट १’ ना दिइएको भू उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिएक...

प्रहरी हबल्दारले युवतीलाई बलात्कार गरेको आरोप

घोराही। दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन...

पासाङ ल्हामु राजमार्गबाट सुनसहित तामाङ पक्राउ

रसुवा। पासाङ ल्हामु राजमार्गको खोपाङबाट आज एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाड...

अपहरणमा परेको भन्दै आफ्नै आमासँग १५ लाख फिरौती मागेपछि…

जनकपुरधाम । अपहरणमा परेको नाकट गरेर आफ्नै आमासँग फिरौती माग्ने २२ वर्षीय युवक साथीसहित प्रहरी फन्दामा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१७ बेलौनीका अजयकुमार साह उनका साथी वडा नम्बर–२३ का समसाद नदाफ र रौतहट गढीमाई नगरप...

काश्मिर आक्रमणः भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लियो

नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अ...