खोटाङ, २६ जेठ । सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत हलेसी पम्पिङ खानेपानी आयोजना अन्तरगत दूधकोशीको पानी भुम्जुडाँडामा निकाल्ने प्रयास सफल भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो व...
समाचार
दिक्तेल बजारमा जडान गरिएका फायर हाइड्रेन्ट गेट भल्भ सञ्चालनमा
खोटाङ, २५ जेठ । आगलागीको उच्च जोखिममा रहेको दिक्तेल बजारमा जडान गरिएका अग्नी नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) सञ्चालनमा ल्याइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न दश ठाउँमा दिक्तेल श...
पक्की घरको तीन तलामाथिबाट खसेर सात वर्षीया बालिकाको मृत्यु
खोटाङ, १८ जेठ । पक्की घरको तीन तलामाथिबाट खसेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको छ । स्कूलबाट आएर खाजा खाएपछि खेल्नेक्रममा दिक्तेलस्थित किराँत नजिकैको भाडाको घरबाट खसेकी र...
नबिल बङ्कको २३४ औँ शाखा दिक्तेलमा
खोटाङ, १८ जेठ । नबिल बैङ्कले २३४ औँ शाखाको रुपमा बिहीबारदेखि दिक्तेल बजारमा आफ्नो सेवा विस्तार गरेको छ । देशभर शाखा विस्तार गर्ने बैङ्कको केन्द्रीय योजना अनुसार पछिल्लो पटक थप गरिएको ३८ वटा नयाँ शाखा अन्तरगत दिक्तेलमा पन...
विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका कर्मचारीको हेलिकप्टरमार्फत उद्धार
खोटाङ, १८ जेठ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार ...
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान
खोटाङ, १३ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रुपमा श...
सुँगुरलाई चारो लिन ट्याक्टर चढेका प्रधानाध्यापकको पाङ्ग्राले किचेर मृत्यु
खोटाङ, ८ जेठ । ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचिएर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ । विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कनेक्रममा...
शुभम् फाउण्डेसन घटना प्रकरण : दिक्तेल रुपाकोट मझुवागढीद्धारा छानबिन समिति गठन
खोटाङ, ७ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुभद्रा–मदन (शुभम्) फाउण्डेसनका छात्रामाथि यौन दुव्र्यवहार भएको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । छात्रालाई यौन दुव्...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बाह्रौँ गाउँसभा सम्पन्न
सन्तोष पौडेल खोटाङ, ५ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभाको बाह्रौँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईको अध्यक्षतामा बिहीबार बाह्रौँ गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट नेपालको सार्वभौ...
विश्व शान्तिको कामनासहित त्रिधार्मिकस्थल हलेसीमा दीप प्रज्वलन
खोटाङ, २४ वैशाख । विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिक...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 496
- Next Page »










