तेज किरात नाछिरिङ संयुक्त अधिराज्य बेलायतको ग्लास्गो सहरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धि २६ औ सम्मेलन (कोप–२६) सम्पन्न भएको छ । कार्वन उत्सर्जन कटौतिका लागि विश्वव्यापी साझेदारी खोज्ने उद्देश्यले आ...
विचार
प्रश्नैप्रश्नको चङ्गुलमा रुमलिएको खोटाङ काँग्रेसका नेतृत्व
–भीम राई यतिबेला मुलुकभर राजनीतिक माहोल शुरु भएको छ । सबै दलहरु आफ्ना नियमित अधिवेशनहरुको तयारीमा जुटेका छन् । देशका प्रमुख दलहरु विशेषगरि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) आफ्नो महाधिवेशनको तयरीमा ...
ऐसेलुखर्कमा साँच्चै हेर्न लायक काम के–के भएका छन् पालिका प्रमुख ज्यू ?
–भीम राई यसपाली दशैँ÷तिहारको अवसर पारेर ऐसेलुखर्क गाउँपालिकामा लामै समय बस्ने अवसर जु¥यो । आफ्नै गाउँपालिकामा गएपछि नाता, आफन्त, साथीभाइसँग भेटघाट र छलफलहरु हुने कुरा त रह्यो नै । विशेष गरेर एउटा पत्रकारले केही नवीनत...
रक्सी पोखाएर रत्यौली किन महोदय ?
–भीम राई सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बन्यो । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी बजारमा सुरक्षाकर्मीहरु र स्थानीय जनप्रतिनिधिले घरेलु मदिरा (रक्सी) नष्ट गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्ज...
आफ्नै सन्तानको चिहानमाथि कसरी उभिन सक्लान् यलम्बर हाङ !
–भीम राई खोटाङ जिल्लाको बुइपास्थित पञ्चदोबाटो बजार नजिकै च्यानडाँडामा किराँती राजा यलम्बर हाङको निकै ठुलो प्रतिमा ठड्याउन लागिएको खबर सर्वत्र छ । निकै अगाडिदेखि अन्य केही संरचनाहरु बन्दै आएको उक्त ठाउँलाई यलम्बर पार्क भ...
कविता : कवि पौडेलको “हिउँफूलको गाउँबाट”
पठन समिक्षा : दयनिधी खनाल “साहित्य भनेको त्यो आत्मद्विप हो जसले अन्धकार र अन्धकारमय संसारको निराकरण गर्नुका साथै उज्यालोमासमेत सहिमार्ग प्रशस्त गर्छ, चेतनमनस्थितिबाट आत्मसन्तुष्टि प्रदान गर्दछ । मानव सतमार्गको प्रथम पथ ...
कम्युनिष्ट आदर्श र रुढीवादले ग्रस्त नेतृत्व : प्रसङ्ग शुभकामना
-भीम राई कम्युनिष्ट आदर्शले भौतिकवादलाई आत्मसाथ गर्छ । आध्यात्मिक चिन्तनलाई पराजित गर्दै द्धन्द्धवादी दृष्टिकोण राख्नु माक्र्सवादी विश्व दर्शन हो । यसलाई कम्युनिष्टहरुले स्वीरकारेका हुन्छन् । माक्र्सवादले ऐतिहासिक द्ध...
राष्ट्रिय जनगणना २०७८ को बारेमा दर्शनसँगको कुरा
–भीम राई नेपालमा आवधिक हिसाबले हरेक दश वर्षमा हुने राष्ट्रिय तथ्याङ्क सङ्कलन हुने गर्दछ । राष्ट्रिय जनगणनाको नामबाट आउने तथ्याङ्क सङ्कलनको कार्य प्रारम्भ भइसकेको छ । कुनै अर्कै कामको मेसोमा हलेसी तुवाचुङ नगरपालिकाको हले...
उपभोक्ता समिति : समृद्धिको बाधक कि साधक ?
–विष्णु घर्ती ‘भनभनेलीक’ काडमाडौँ, ११ असोज । समृद्धि हामी सबैको शान हो । समृद्धिका खातिर सुन्दर योजना आएका छन् । समसामयिक र समावेशी कार्यक्रम पनि ल्याइएको छ । आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, साँस्कृतिक लगायतका विषयह...
कमरेड प्रचण्ड, गोबर तपाईंको दिमागमा भरिएको कि ओलीको ?
निर्मल भट्टराई काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) चलाउन नसकेर कुनैबेला एमालेसँग टाँसिन आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि त्यही पार्टी चलाउनु परेको, आफ्ना सहकर्मीले निरन्तर छोड्दै गएको र नेपालको राज...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 15
- Next Page »









