नायिका बर्षा शिवाकोटीको सिउँदोमा पवनको सिन्दुर (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश ख...

चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहोस् भिडियो)

काठमाडौँ । चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्रूजिस्मूको चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस...

‘हलेसी साईनो स्टार’को दोस्रो अडिशनका लागि ७४ प्रतिभा छनोट

खोटाङ, १० माघ ः एक महिना अघिदेखि जारी गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को जिल्लास्तरीय अडिसनबाट ७४ जना प्रतिभा छनौट भएका छन् । दुई नगर तथा आठ गाउँपालिकाका ११ स्थानमा गरिएको अडिसनबाट छनोट भएका प्रतिभामध्येबाट जिल्लास्त...

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले ुव्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै फ...

हलेसी साईनो स्टारको साकेलाबाट सुरु भएको प्रथम अडिसन दिक्तेलमा आएर सम्पन्न

खोटाङ – खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ को पालिका स्तरिय प्रथम अडिसन सम्पन्न भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संबद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइ...

सालको पातले पायो दुई करोड ‘भ्युअर्स’

बागलुङ। लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नव...

सुनिलको रोमान्टिक गीतमा कबिता र निराजनको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा.. ‘ सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको...

चलचित्र ‘समर लब’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक गरिएको हो ।निकैनै ...

पौराणिक कथामा आधारित चलचित्र ‘प्रेमनाथ’, ‘अ टु लभ फरएभर’

काठमाडौँ। शाक्यमुनि गौतम बुद्धको ‘शान्ति, अहिंसा र प्रेम’ को सन्देशमा आधारित चलचित्र ‘प्रेमनाथ, अ टु लभ फरएभर (साँचो माया सधैँ अमर)’ को ब्यानर, शीर्ष गीत तथा ट्रेलरको आज यहाँ प्रदर्शन गरियो । यो चलचित्रले सत्य कहिल्यै डग...

२०१८ स्टार विवाहको वर्ष, क-कसको भयो विवाह ?

मुम्बई । बलिउड २०१८ स्टार विवाहको वर्ष बन्यो। दीपिका, प्रियंका, सोनम, नेहाजस्ता अभिनेत्रीले विवाह गरे। यिनीहरूको विवाह चर्चामा रह्यो। अभिनेता पुरव कोहलीले १७ फेब्रुअरीमा लुसी पेटनसँग गोवामा विवाह गरे। यस्तै अभिनेता मोहित...