नायक प्रदीप खड्का र जसिता ‘लभ स्टेशन’को लागि भियतनाममा जम्दै

काठमाडौं। चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत 'घाम जुन चाहिँदैन...'को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्...

शान्ती श्री परियारको अर्काे मार्मिक लोकदोहारी ‘तिम्रै यादले बाँच्न पाइया छ’ (भिडियो सहित)

काठमाडौं । नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक मौलिक भावहरु समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आउने क्रम बढ्दो मात्रामा रहको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तु...

आकाश श्रेष्ठले नायिका स्वस्तिमा खड्कालाई तिमि नै मेरो सास हौ भनेपछि (हेर्नुहोस भिडियो)

काठमाडौं । नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत 'तिमि नै मेरो सास हौ' को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको 'तिमि नै मेरो सास हौ' गीत प्रेम दिवसमा आफ्...

नायिका बर्षा शिवाकोटीको सिउँदोमा पवनको सिन्दुर (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । गीतमा गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको छ । निकेश ख...

चलचित्र ‘जिस्म-२’ को टिजर सार्वजनिक, ग्ल्यामरको दृश्य समाबेश (हेर्नुहोस् भिडियो)

काठमाडौँ । चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’को टिजर रिलिज गरिएको छ । चलचित्रको टिजरमा फाइट र ग्ल्यामरलाई देखाएको छ । चलचित्रूजिस्मूको चर्चा करिब २ बर्ष अघि भाइरल बनेकी अर्चना पनेरुलाइ लियर निर्माण गरिएको कारणले पनि यस...

‘हलेसी साईनो स्टार’को दोस्रो अडिशनका लागि ७४ प्रतिभा छनोट

खोटाङ, १० माघ ः एक महिना अघिदेखि जारी गायन प्रतियोगिता ‘हलेसी साईनो स्टार’को जिल्लास्तरीय अडिसनबाट ७४ जना प्रतिभा छनौट भएका छन् । दुई नगर तथा आठ गाउँपालिकाका ११ स्थानमा गरिएको अडिसनबाट छनोट भएका प्रतिभामध्येबाट जिल्लास्त...

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले ुव्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै फ...

हलेसी साईनो स्टारको साकेलाबाट सुरु भएको प्रथम अडिसन दिक्तेलमा आएर सम्पन्न

खोटाङ – खोटाङमा जारी हलेसी साईनो स्टार–२०७५ को पालिका स्तरिय प्रथम अडिसन सम्पन्न भएको छ । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र संबद्र्धन गर्दै गीत संगीतको व्यवसायीक बिकासका लागि साईनो कला केन्द्र र हलेसी टाइ...

सालको पातले पायो दुई करोड ‘भ्युअर्स’

बागलुङ। लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नव...

सुनिलको रोमान्टिक गीतमा कबिता र निराजनको रोमान्स (भिडियोसहित)

काठमाडौं । गायक सुनिल सिंह ठकुरिको नयाँ गीत “धेरै टाढा.. ‘ सार्वजनिक भएको छ । घर देखि धेरै टाढा तथा बिदेसमा रहँदाको पीडा , विशेष गरि सम्बन्धमा आई पर्ने बाधा र पिंडा देखाउन खोजेको यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको...