आज साउनको पहिलो सोमबार, तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलियाे

काठमाडौं । साउन महीनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पश...

सागर र पवनको आकर्षक प्रदर्शन, नेपालद्वारा चीन पराजित

काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा ...

अर्जेन्टिनालाई स्तब्ध पार्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

रियो दी जेनेरियो । अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो । ब्राजिलको...

प्रथम क्वीक्स कप अन्तर माविस्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता सम्पन्

खोटाङ, प्रथम क्वीक्स कप अन्तर माविस्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा जिल्ला फुटबल सङ्घ खोटाङले क्वीक्स कप प्रतियोगिता आयोजना गरेको हो । दिक्तेलको माटिकोरे खे...

प्रथम जिल्ला फुटबल लिगको उपाधि बाक्सिलाले उचाल्यो, बुइपा र जन्तेढुङ्गा रेलीगेसनमा

खोटाङ, ७ असार ः जिल्लामा पहिलो पटक आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लवले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्...

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी  ट्वान्टी क्रिकेट लिगका लागिअनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो ने...

खोटाङमा पहिलो पटक फुटबल लिग शुरु, आज पहिलो दिन चार खेल सम्पन्न

खोटाङ, २ असार ः जिल्लामा पहिलो पटक फुटबल लिग शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै सोमबारदेखि फुटबल लिगको आयोजना गरिएको हो । जिल्लामा फुटबल खेल शुरु भएको लामो समय पश्चात एन्फाको सदस्यता प...

खोटाङमा असार २ देखि पहिलो पटक फुटबल लिग शुरु हुँदै

खोटाङ, २३ जेठ ः जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यता प्राप्त गरेसँगै आगामी असार–२ गतेदेखि पहिलो पटक आयोजना गरिएको लिग प्रतियोगिताको तय...

सन् २०२२ मा कतारमा हुने विश्वकपमा ३२ टिम सहभागी हुने

लुसान। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ ।कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२...

आइसिसी बरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।आइसिसीले आज सार्वजनिक गरेको याँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११...