खोटाङ, माघ ६, खोटाङमा अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा सोमबारदेखि अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीता सुरु भएको हो । विभिन्न पालिकामा रहेका ...
खेलकुद
युवा नेता ढकमसेर राईको स्मृतिमा विभिन्न प्रतियोगिता हुने
हलेसी खबर खोटाङ, २० पुस । युवा नेता ढकमसेर राईको स्मृतिमा विभिन्न प्रतियोगिता हुने भएको छ । प्रस्तावित ढकमसेर राई स्मृति प्रतिष्ठानले वडा स्तरिय खुला भलिवल , खुला डबल व्याडमिन्टन तथा लोकदोहोरी प्रतियोगिता संचालन गर्ने भ...
अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीता हुँदै
खोटाङ, पुस ७ । खेलकुद महासंघ खोटाङले अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीता गर्ने भएको छ । खेलकुद महासंघले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर आगामी पुस २३ गतेदेखि २८ गतेसम्म अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीताको तयारी ...
प्रथम मेयर कप ब्याडमिन्टनमा आयोजक टोलीले नै उचाल्यो उपाधी
हलेसी खबर खोटाङ, पुस ३ । खोटाङको सदरमुकाम दिक्तेलमा सम्पन्न प्रथम नगरपालिकास्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक टोली दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । दिक्तेलस्थित ‘खोटाङ बहुउद्देश्यीय कवर...
ब्याडमिन्टनमा चारवटा नगरपालिका सेमीफाईनल प्रवेश
खोटाङ, २ पुस । प्रथम नगरपालिकास्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा फरक–फरक जिल्लाका चार नगरपालिका सेमीफाईनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको प्रथम नगर कप खुला डबल ब्याडमिण्टन प्रतियो...
पर्यटन प्रवद्र्धन गर्न नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता
खोटाङ, १ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दक्तेलबजारमा नगरपालिकास्तरीय मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश नम्बर–१ अन्तरगत पर्ने ५४ वटै नगरपालिकाका खेलाडीलाई जमघट गराएर नगरपालिकाको पर्यटन प्रवद्र्ध...
मदन भण्डारी स्पोर्ट एकेडेमीले भलिवल खेलाउने
हलेसी खबर खोटाङ । मदन भण्डारी स्पोर्ट एकेडेमी खोटाङले भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ । खोटाङ जिल्लाको बुईपा खेलमैदानमा अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगीताको आयोजना गर्न लागेको एकेडेमीले पत्रकार सम्मेलन गरे...
दिक्तेल बोर्डिङ स्कुलले चुम्यो उपाधी
हलेसी खबर खोटाङ, २१ मंसिर । खोटाङमा आयोजित तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताको उपाधि दिक्तेल इंलिस बोर्डिङ स्कुलले चुमेको छ । शनिबार माटिकोरे खेलमैदानमा भएको फाईनल खेलमा सरस्वती नमूना माबि दिक्...
दिक्तेलमा प्रदेश नम्बर १ नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता हुने
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस–१ गतेबाट प्रदेश नम्बर एक नगरपालिकास्तरीय ‘मेयर कप’ ब्याडमिण्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै खेलकुदकै माध्यमबाट नगरपालिका...
तेस्रो अन्तर मावि छात्र फुटबल प्रतियोगिता मङ्सिर–१८ गतेदेखि शुरु हुने
मङ्सिर ः यहि मङ्सिर–१८ गतेदेखि खोटाङमा तेस्रो जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय छात्र फुटबल प्रतियोगिता गरिने भएको छ । खोटाङ फुटबल एकेडेमी (केएफए)को आयोजनामा तेस्रो अन्तर माविस्तरीय केएफए छात्र फुटबल प्रतियोगिता गर्न...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 28
- Next Page »










