जिल्ला फुटबल सङ्घ खोटाङलाई एन्फाको खेल सामग्री

खोटाङ, २९ मङ्सिर । जिल्ला फुटबल सङ्घ खोटाङलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलकुद सामग्री उपलब्ध गराएको छ । खोटाङले एन्फाको सदस्यता पाएको केही समयपछि जिल्ला फुटबल सङ्घमार्फत जिल्लाका दशवटा फुटबल क्लवले पहिलोपल्ट एन्फा...

लफ्याङमा निर्माणाधीन ‘मझुवागढी रणजितमान राई खेलमैदान’को डिपिआर तयार

खोटाङ, १७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा निर्माणाधीन ‘मझुवागढी रणजितमान राई खेलमैदान’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भएको छ । आरसिसि कन्सल्ट प्रा.लि.ले तयार पारेको डिपिआर अनुसार १२० म...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

काभ्रे । कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित ...

अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख–६ गतेबाट

खोटाङ, ४ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा आगामी आगामी वैशाख–६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला खेलकुद महासङ्घ खोटाङको आयोजनामा पहिलो पट...

आयोजकले चुम्यो ११ औँ सँस्करणको ‘बाक्सिला गोल्डकप’को उपाधि

खोटाङ, २५ फागुन । जिल्लाकै सर्वाधिक ठूलो धनराशीको ‘बाक्सिला गोल्डकप’को ११ औँ सँस्करणमा आयोजक बाक्सिला फुटबल क्लवले उपाधि चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारस्थित स्थानीय पृथ्वी माविको खेलमैदानमा आइतबार दिउसो ...

बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव फाइनलमा

खोटाङ,  केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११ औँ सँस्करणमा आयोजक बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव फाइनलमा प्रवेश गरेको छ । आज शनिबार दिउसो भएको सेमिफाईनल खेलमा साबिक विजेता खार...

‘बाक्सिला रनिङ गोल्डकप’को ११ औँ संस्करण फागुन २२ गतेबाट

खोटाङ, १७ फागुन । जिल्लाकै सर्वाधिक ठूलो धनराशीको ‘बाक्सिला रनिङ गोल्डकप’को ११ औँ संस्करण फागुन २२ गतेबाट शुरु हुने भएको छ । मोफसलमा फुटबल खेलको व्यवसायिक विकास गर्ने लक्ष्यका साथ वि.सं. २०६१ सालमा स्थापित बाक्सिला फुटबल...

नेपाली सेनाले आयोजना गरेको मैत्रीपूर्ण भलिबलमा कर्मचारी विजयी

खोटाङ, ९ फागुन । नेपाली सेनाले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीको टोली विजयी भएको छ । सेना दिवसको अवसरमा शुक्रबार गोरखनाथ गण मुढे ब्यारेकले आयोजना गरेको राष्ट्रसेवक कर्मचारी र जिल्लाबासीबीचको मैत्रीप...

जिल्लाकै ठुलो धनराशी रहेको भलिवल प्रतियोगिताको उपाधी ऐसेलुखर्कले चुम्यो

खोटाङ, खोटाङकै ठूलो पुरस्कार राशीरहेको भलिवल प्रतियोगिताको उपाधी ऐसेलुखर्क गाउँपालिकाले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङले आयोजना गरेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधी उक्त गाउँपालिकाले जि...

अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी ऐसेलुखर्कलाई

हलेसी खबर सम्वाददाता/ खोटाङ । खोटाङको बुईपामा भएको अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी ऐसेलुखर्क गाउँपालिकाले जितेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गते सोमबारदेखि संचालन भएको अन्त...